७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा कायम भएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले घटेको छ । बीमा समूहहरु घटेपनि आज ७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स...

