हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले हिमालय उर्जा विकास कम्पनीले आफूहरुको अक्सनको पैसा फिर्ता नदिएको आरोप लगाएका छन् । सक्रिय लगानीकर्ता केशब कोइरालाले पैसा फिर्ता गरिदिन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बल्ल बुझे ताल नबिल इन्भेष्टमेन्ट बैंक रहेछ तिर्ताले, अक्सनमा नपरेको पैसा फिर्ता ले । सेबोन हाम्रो पैसा समयमै फिर्ता दिलाइदेउ ।’साथै कोइरालाले १० दिनसम्म नबिल...

