जेनजी आन्दोलनका क्रममा केही व्यक्तिको घरमा नगद भेटिएको बारे छानबिन सुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी
काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न व्यक्तिहरुको घरमा भेटिएका नगदको विषयमा छानबिन सुरु भइसकेको औपचारिक जानकारी गराएकी छिन् । प्रधानमन्त्री भएपछि राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएका कतिपय व्यक्तिको घरमाट नगद भेटिएको विषयमा सरकारले छानबिन सुरु गरिसकेको जानकारी गराएकी हुन् ।

