प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले डा. खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएको हो ।

