संसदका दुई ठूला दलहरु मिलेर सरकार निमार्ण गर्दा लगानीकर्तामा उत्साह बढेको छः अध्यक्ष ढकाल
TRENDING
काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ मा पुनले गरेको ‘तर साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू...
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा नै तोकेर काम गर्न निर्देशन दिएका छन् । सपथ पछि सोमबार २२ सदस्यीय मन्त्रीपरिषदको पहिलो बैठक आयोजना गरेको प्रम ओलीले परिणाम देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष ओली नियुक्त भएसँगै गठबन्धनका दुई ठूला दलबीच मन्त्रालयको भागबण्डा पनि टुङ्गिएको छ । एमाले स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा कांगे्रस र एमालेले लिने मन्त्रालयको भागबण्डा टुंगो लागेको हो ।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
काठमाण्डौ । लगातार ९ वर्षसम्म सत्तामा बसेर हालीमुहाली गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पूर्व माओवादी घटकहरुसँग एकताको पहललाई तीव्र बनाएका छन् । सत्तामा रहुञ्जेल माओवादीबाट छुट्टिएर अन्य दल बनाउनेहरुको विषयमा चासो नदिएका प्रचण्डले सरकार ढलेपछि पुनः राजनीतिक शक्ति प्राप्तिको उद्देश्यले पूर्व माओवादी घटकहरुसँग एकताको पहल सुरु गरेका हुन् ।
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका बिषयमा छलफल गरेको छ। शुक्रबार मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गर सँग नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अर्गानिक कृषिका फाईदाहरुका विषयमा छलफल गरेको हो ।सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमीत...
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सबै मन्त्रीहरुलाई सोमबार नै सपथ गराउने तयारी गरेका छन् । कांग्रेसको समर्थनमा आफू नेतृत्वको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्र्दैछ ।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारीबाट राष्ट्रपति कार्यालय शितल निवास पछाडि हटेको छ। यसअघि शितल निवासस्थित स्रोतहरु र कांग्रेस–एमालेका नेताहरुले केपी ओलीलाई शुक्रबार रातिसम्म नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना व्यक्त गरेका थिए ।
काठमाण्डौ । पूर्व योजनाअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। शितल निवासस्थित विश्वस्त स्रोतका अनुसार एमालेले-कांग्रेसको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्दै आइतबार साँझ ५ बजेसम्मको समय समेत दिएका छन् ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले परामर्शका लागि बोलाएका अधिकांश संविधानविदले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका छन् । प्रतिनिधिसभाका दुईतिहाई सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएपछि स्वतः सरकार विघटन भएपछि नयाँ सरकार गठनका लागि संविधानको कुन धारा अनुसार गर्ने भन्ने विषयमा विवाद बढ्ने...
काठमाण्डौ । राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल नेतृत्वकै सरकारले कामचलाउको रुपमा काम गर्ने प्रष्ट पारेको छ । प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएकी हुन् ।
काठमाण्डौ । नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने उद्देश्यले तयार कागजातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् । ओलीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने सरकारमा दाबी पेश गर्न लागेका हुन् । ओलीको दाबीलाई समर्थन गर्दै नेपाली कांग्रेसका सभापति देउवाले हस्ताक्षर गरेका छन् ।
काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । संसद सचिवालयले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव दुईतिहाई बहुमतले अस्वीकृत भएको आधिकारिक पत्र राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरिरहेको छ । सो पत्र आए लगत्तै राष्ट्रपति कार्यालयले केही तयारीपछि नयाँ सरकार गठनका...
काठमाण्डौ । संसदमा राखेको अविश्वासको मत अस्वीकृत भई सरकार ढलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शितल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड संसद भवनबाट सोझै शितल निवास गएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत अस्वीकृत भएको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार औपचारिक रुपमा ढलेको छ । शुक्रबार प्रतिनिधिसभामा प्रचण्डले पाँचौ पटक विश्वासको मत मागेका थिए । यो प्रक्रियामा संघीय संसदको तल्लो सदनका २५८ सांसदहरुको सहभागिता रहेको थियो । जसमा ६३ जनाले मात्र विश्वासको मतको पक्षमा...
काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बैंकिङ भाषा प्रयोग गर्दै माओवादी केन्द्रले धितोबिनै निकै ठूलो ऋण पाए पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन् । संसदलाई सम्बोधन गर्दै नेता भट्टराईले माओवादी र विशेष गरी प्रचण्डले आफ्नो लगानीभन्दा धेरै लाभांश खोज्दा आजको अवस्था बनेको दाबी समेत गरे ।
काठमाण्डौ । एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभामा गीत गाएर प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका छन् ।
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले केही समूह अप्ठ्यारोमा परेका कारण आफू नेतृत्वको सरकार अल्पमतमा परेको दाबी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले यस्तो दाबी गरेका हुन् । उनले विभिन्न ठूला प्रकरण तथा फाइलहरु खोल्न थालेपछि त्यससँग जोडिएका समूहहरुले कांग्रेस र एमालेलाई मिलाएको समेत उनको दाबी छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.