प्रत्यक्ष कार्यकारीमा जान प्रस्ताव गर्दै प्रचण्डले सोधे–‘०४७ सालतिरै फर्किन लागेको त होइन ?’
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आँट भए संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान चुनौति दिएका छन् । संसदमा सम्बोधन गर्दै प्रचण्डले यस्तो चुनौति दिएका हुन् ।

