वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर, पूर्वमन्त्रीसहित ३२ जना प्रतिवादी
काठमाण्डौ । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
TRENDING
काठमाण्डौ । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाण्डौ महानगरपालिकाले छापा मारेको छ । निकिता पौडेल निर्वतमान उपाध्यक्ष तथा सेयर सदस्य रहेको उक्त सहकारीमा बचतकर्ताहरुको उजुरीका आधारमा महानगरले उक्त सहकारीमा छापा मारेको हो । उक्त सहकारीका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जानकारी उपलब्ध...
काठमाण्डौ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो । पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो...
काठमाण्डौ । व्यवसायी हत्या अभियोग लागेका माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त खामलाई नेपाल प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । खामलाई आज ठमेलको सञ्चय कोष भवन अघिबाट पक्राउ गरिएको हो ।
काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१र८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । विश्व बैंकले यसअघि गरेको प्रक्षेपणलाइै पुनरावलोकन गर्दै वृद्धिदर घटाएको हो । गत जनवरीमा विश्व...
काठमाण्डौ । एउटा व्यक्तिले आफ्नो जीवनकालमा कति पटक सम्म चुनाव हार्ने क्षमता राख्न सक्ला ? पक्कै पनि यो प्रश्न देख्दा तपाईको मनमा नेपालका राष्ट्रपति रामचरण पौडेलको याद आउँछ होला । नआओस् पनि किन ? पौडेलले १७ पटकसम्म राष्ट्रपतिका लागि भएको निर्वाचन जो हारेका थिए । केहि मानिसहरुले कहिल्यै हार मान्दैनन् र प्रत्येकपटक नयाँ चुनौतीका लागि तयार रहन्छन् । यस्तै एक उदाहरण भारतको...
काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको जनाउँदै बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुबाट आगामी...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चैत १७ र १८ गते भएको सम्मेलनमा प्रमुख आतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह रहेका थिए । कार्यक्रममा सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवाल, चितवन उद्योग संघ लगायत सम्मेलनका सहयोगी संस्था युएस एड फिड द फ्युचर, एफएओ,...
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । नगरकोटस्थित नगरकोट सनसाइन होटलको हलमा एकदिने योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । संघको ३६ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट रोशनीमैयाँ धौबन्जाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै आगामी दुई वर्षे कार्यकालको लागि नीति तथा कार्यक्रम पहिचानका निम्ति...
काठमाण्डौ । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको मस्यौदा लेखन समिति गठन भएको छ । अर्थमन्त्री वर्षमान पुनले शर्माको नेतृत्वमा आगामी बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् । राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा आज गठन भएको ६ सदस्यीय समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघको हेटौंडामा आजदेखि सुरु भएको २५ औं साधारण सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले अघिल्लो वर्ष सोहि अवधिमा अर्थतन्त्र कमजोर रहेको र अहिले क्रमिक रुपमा सुधार भईरहेको बताएका...
काठमाण्डौ । पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ ।क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट...
काठमाण्डौ । अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ भोली चैत १६ गतेदेखि सुरु हुन लागेको छ। उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल(एफवीन)ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेका हुन।उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवृद्धन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजिकरण गर्न...
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको बताएका छन्। मन्त्री बूतेतले आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् । ऊर्जामन्त्री बस्नेतले मिडियामा लोडसेडिङ हुने भनेर आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।
काठमाण्डौ । । पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुईदिनसम्म चल्नेछ ।सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गदै छ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्नुपर्ने महसुस गरिसकेकाले सोही आवश्यकता सम्बोधन गर्न अन...
काठमाण्डौ । अर्थमन्त्रालयभित्र व्यापक फेरबदल भएको छ । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयमा राजस्व विभाग र भन्सार विभागको महानिर्देशकहरु परिवर्तन गरेका छन् । यसका साथै अर्थमन्त्री पुनले महाशाखा प्रमुख पनि परिवर्तन गरेका छन् । जस अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी नियुक्त भएका छन् । र भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद...
काठमाण्डौ । आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सरकारले सरूवा गरेको छ। चैत ८ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट बराल र भट्टराईलाई सुरूवा गरिएको हो। बराललाई वन तथा वातावरण मन्त्रालयमा सरूवा गरिएको हो । महानिर्देशक बरारलाई दुई महिना नबित्दै सुरुवा गरिएको छ । उनलाई गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । अवैतनिक कन्सुलर कर्प्स नेपाल ( एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योगमन्त्री भण्डारीलाई सिंहदरवारमा भेटवार्ता गर्दै निर्यात गृहको अवधारणा अविलम्ब लागु गर्न आग्रह गरेको हो ।चेम्बरद्धारा जारी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.