सोमबार, बैशाख २८,२०८३ 04:43:28
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 04:43:28
जेनजी प्रदर्शनमा भएको दमनप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण
ECONOMY& POLITICS

जेनजी प्रदर्शनमा भएको दमनप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।  

आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी
ECONOMY& POLITICS

आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी

काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो ।  ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’...

रास्वपा सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
ECONOMY& POLITICS

रास्वपा सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेकी हुन् ।  

बानेश्वर प्रदर्शनमा प्रहरीको गोली लागी ९ प्रदर्शनकारीको मृत्यु !
ECONOMY& POLITICS

बानेश्वर प्रदर्शनमा प्रहरीको गोली लागी ९ प्रदर्शनकारीको मृत्यु !

काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा काठमाण्डौको बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका ९ जना जेनजीको मृत्यु भएको छ । 

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
ECONOMY& POLITICS

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्तो छ कार्यसूची

काठमाण्डौ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।  त्यसैगरि, प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको...

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्षबीच शिष्टाचार भेट, उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने प्रतिबद्धता
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्षबीच शिष्टाचार भेट, उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ ।अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी...

सीएनआई र सुदूरपश्चिम सरकारबीच छलफल, लगानी गर्न मुख्यमन्त्रीको आग्रह
ECONOMY& POLITICS

सीएनआई र सुदूरपश्चिम सरकारबीच छलफल, लगानी गर्न मुख्यमन्त्रीको आग्रह

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता
ECONOMY& POLITICS

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो ।  काठमाण्डौको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश...

नुवाकोट उवासंघका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा
ECONOMY& POLITICS

नुवाकोट उवासंघका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा

काठमाण्डौ । नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले आइतबार भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमण गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको हो ।  भ्रमण टोलीलाई स्वागत गर्दै भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी मैयाँ धौबञ्जाले भक्तपुर...

राष्ट्रिय व्यवसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
ECONOMY& POLITICS

राष्ट्रिय व्यवसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

काठमाण्डौ । भदौ १३ गते काठमाण्डौमा सम्पन्न राष्ट्रिय व्यवसायिक पहल (नेशनल बिजनेश इनिसियटीभ एनबीआई) को हालै काठमाण्डौमा सम्पन्न १९ औं वार्षिक साधारण सभामा अध्यक्षमा पुनःकुश कुमार जोशी निर्वाचित भएका छन् । सभाले अध्यक्ष जोशीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।संस्थाको उपाध्यक्षमा शकुन्तला लहिराचन, महासचिवमा सुरेन्दवीर...

प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने
ECONOMY& POLITICS

प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।  सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफलका क्रममा यसबारे जानकारी दिएका हुन् ।  प्रधानमन्त्री ओली सांघाई...

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह
ECONOMY& POLITICS

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

काठमाण्डौ । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात/निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल...

सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु
ECONOMY& POLITICS

सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु

काठमाण्डौ । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी...

चेम्बर अफ कमर्सद्वारा भियतनामकी उपराष्ट्रपतिसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल
ECONOMY& POLITICS

चेम्बर अफ कमर्सद्वारा भियतनामकी उपराष्ट्रपतिसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल

काठमाण्डौ । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी महामहिम उपराष्ट्रपति श्रीमती भो थी आन्ह जुआनसमक्ष काठमाण्डौमा छलफल सम्पन्न गरेको छ ।भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको उपस्थितिमा आयोजित छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष...

अख्तियारद्वारा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्चमा पुनरावेदन
ECONOMY& POLITICS

अख्तियारद्वारा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाण्डौ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।  विसं २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको...

विदेशी विनिमय सञ्चिति ३१.२% ले वृद्धि, कति महिनाको आयात धान्न प्रयाप्त ?
ECONOMY& POLITICS

विदेशी विनिमय सञ्चिति ३१.२% ले वृद्धि, कति महिनाको आयात धान्न प्रयाप्त ?

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको थियो ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।  

१९.२% ले बढ्यो रेमिट्यान्स
ECONOMY& POLITICS

१९.२% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो ।समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि...

वस्तु निर्यात ८१.८% ले वृद्धि, आयात र व्यापार घाटाको अवस्था कस्तो ?
ECONOMY& POLITICS

वस्तु निर्यात ८१.८% ले वृद्धि, आयात र व्यापार घाटाको अवस्था कस्तो ?

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । गत आवको असार मसान्तसम्म वस्तु निर्यात २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो ।  गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.