‘टेक एण्ड पे’ले गठबन्धन सरकारको भविष्य धरापमा, देउवाको कडा चेतावनी
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ प्रावधानका कारण सत्तारुढ गठबन्धनमै तनाव चुलिएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस प्रावधान नहटाए गठबन्धन सरकारको भविष्य नै धरापमा पर्ने संकेत दिएका छन्।

