रविमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामेछानेमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लागेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो । लामिछानेपत्नी निकिता पौडेलसहित ५ जनामाथि सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा चलाइएको...

