उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई सेबोन प्रवक्ताको जिम्मेवारी
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ ।
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिकि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले गिरावटका साथ कारोबारको थालनी गरेका छन् । आज जापान,दक्षिण कोरिया र हङकङ जस्ता प्रमुख एशियाली बजारमा गिरावट देखिएको छ । जापानको निक्की२२५ इन्डेक्स आज ०.४२ प्रतिशत अर्थात १५९ अंकले घटेर ३८ हजार १८९ विन्दुमा खुम्चिएको छ । जापानको राजधानी टोकियोमा बढेको महङ्गीको प्रभाव स्वरुप त्यहाँको सेयर बजार प्रभावित बनेको जनाइएको छ ।
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यको राजीनामा स्वीकृत भएको छ । संस्थाको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको हो । सपोर्ट लघुवित्तले गत आवका लागि घोषणा गरेको १३.७७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता २ हजार ९२४.१९ रुपैयाँ...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा सगरमाथा जलविद्युत कम्पनी र माई खोला हाईड्रोपावर रहेका छन् । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडसगरमाथा जलविद्युत कम्पनीको साधारण सभा आज काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको...
काठमाण्डौ । पछिल्लोपटक भदौ महिनमा ३ हजारको विन्दुबाट तल खसेको बजारले २४६० विन्दुमा बलियो सपोर्ट लिएको थियो । त्यहाँबाट माथि लागेको बजारले पहिलोपटक २७८० विन्दुमा प्रतिरोध सामना गर्यो । त्यसपछि बजारले आजसम्म गरेर यहि विन्दुमा ४ पटक क्रमशः प्रतिरोध सामना गर्यो । प्राविधिक रुपमा यस्तो अवस्थालाई ‘बुल रिजेक्सन’ भनिन्छ । अर्थात बजार साइडवेजमा चलेको भन्ने हो । हाल बजारले...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीबाट आज ५० करोड ६२ लाखको खरिद र ५४ करोड ७६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ५५ लाखको खरिद भएको छ भने ३३ करोड ६५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट...
काठमाण्डौ । नेपाल सरकारको स्वामित्व रहेको विशाल बजार कम्पनी नेप्सेको कारोबार समूहमा सूचीकृत कम्पनीमध्येको एक सरकारी कम्पनी हो । पछिल्लो समय यो कम्पनीको सेयरमूल्य ह्वात्तै बढेको छ । कुनै विशेष कारणबिना नै यो कम्पनीको सेयरमूल्य पछिल्लो समय निकै बढिरहेको छ । यसरी सेयरमूल्य बढ्नलाई न कम्पनीले लाभांश घोषणा गरेको छ न वित्तीय प्रतिवेदन नै सार्वजनिक गरेको छ । कम्पनीले वित्तीय...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ७४८.०५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४७७.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८...
काठमाण्डौ । सिईडिबी होल्डिङ्ग्स् लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेृको हो । कम्पनीले निष्कासन गर्ने रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ३१ औं साधारण सभाबाट लाभाशं पारित भए बमोजिम आव २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो । उक्त अवधिको लाभांश रकम सम्बन्धित सेयरधनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म...
काठमाण्डौ । सोल्टी होटल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
काठमाण्डौ । आज बजारमा झण्डै ४० अंकको सुधार आउदा ९ अर्ब ३१ करोडबराबरको कारोबार भएको छ । यो सँगै नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यो सँगै यसअघि बनेको ड्रागन फ्लाई डोजी भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डबाट माथि लागेको प्रष्ट देखिन्छ । आज २७५५ विन्दुमा बन्द भएको बजारले अब यसअघिको नजिकको...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६२ करोड ४० लाखको खरिद भएको छ भने ६१ करोड ३५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ८६ लाखको खरिद भएको छ भने ४० करोड ३७ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । लामो इतिहास बोकेको स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको २९ औं वार्षिक साधारण सभा यहि मंसिर २० गते आयोजना हुने भएको छ । उक्त सभा बानेश्वरमा रहेको दि एभरेष्ट होटलमा आयोजना हुनेछ । सभामा २ वर्षको लागि ९ जना सदस्य सम्मिलित नयाँ कार्यसमिति चयन हुने स्टक ब्रोकर्श एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले जनाकारी दिए ।
काठमाण्डौ । बैंकले तोकेबमोजिम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाउँदै मंसिर ११, २०८१ मा नेपाल राष्ट्रबैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको निश्कर्ष निकाल्दै निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षणका लागि सो संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको प्रष्ट पार्यो । सो क्रममा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.