सीआईटीको ५० हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । कम्पनीको ५० हजार कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ ।

