आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
TRENDING
काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य करिब १ प्रतिशतले ओरालो लागेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.९७ प्रतिशत अर्थात २७.१६ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७७३.४३ डलरमा झरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमाथि आयात शुल्क बढाउने निर्णय गरेसँगै बढेको विश्व व्यापार युद्धका त्रासबीच डलर थप बलियो बनेको छ । जसको...
काठमाण्डौ । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।यससँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।
काठमाण्डौ । आज सुनको मूल्यमा उछाल आएको छ । सुनको मूल्य आज अन्तराष्ट्रिय बजारमा १.६० प्रतिशत अर्थात ४३.९५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७९७ डलर पुगेको छ । यो रकम हालसम्मकै उच्च भन्दा केही मात्रै कम हो । यसअघि गत अक्टोबरमा सुनको मूल्य प्रतिऔंस २ हजार ७८८ डलर पुगेको थियो ।
काठमाण्डौ । बिहिबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
काठमाण्डौ । निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो ।
काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य बढेसँगै र यो साता अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ का लागि आयोजना गर्न लागेको पहिलो बैठकमा ब्याजदरसम्बन्ध्री निर्णय हुनसक्ने लगानीकर्ताको अपेक्षाबीच सुनको मूल्य घटेको हो ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सुनको मूल्य हालसम्मकै उच्च नजिक पुगेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १४.०७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनकोृ मूल्य प्रतिऔंस २ हजार ७७२ डलर कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनाकै उच्च कायम भएको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको थालनी गरेसँगै सम्भावित भन्सार शुल्कको जोखिम लगयातका अनिश्चितताका कारण सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो । आजको कारोबारमा सुनको मूल्य १.४९ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ४०.४१ डलरले...
काठमाण्डौ । सुनको मूल्य आज बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.६० प्रतिशत अर्थात १६.२५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७०३ डलरमा सीमित बनेको छ । गत शुक्रबार डलरको मूल्य बढ्दा सुनको मूल्यमा दबाब परेको हो । यद्यपी डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नै लाग्दा उनले अपनाउने नीतिप्रतिको अनिश्चिनता बढेसँगै भने साप्ताहिक...
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.