सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस ८२ डलरले घट्यो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनमा पहिरो आएको छ । आजको कारोबारमा सुनको मूल्य ३ प्रतिशत अर्थात ८२.१३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५८ डलरमा कारोबार भईरहेको छ ।
TRENDING
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनमा पहिरो आएको छ । आजको कारोबारमा सुनको मूल्य ३ प्रतिशत अर्थात ८२.१३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५८ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबारमा प्रतितोला २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो कारोबारमा प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४२ प्रतिशत अर्थात ११.५८ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७२८ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । भारतमा सुनको माग ४ वर्षकै न्यूनतर्फ उन्मुख भएको छ । विश्व बजारमा सुनको मूल्यले दैनिक नयाँ रकेर्ड कायम गर्दै गर्दा भारतमा सुनको माग ४ वर्षकै न्यून स्तरमा पुग्न लागेको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात १८.१३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७८६ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।...
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज भने घटेको हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.३८ प्रतिशत अर्थात १०.५३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.५० प्रतिशत अर्थात १३.६६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४८.०९ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.३२ प्रतिशत अर्थात ८.७४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७२५ डलर कायम भएको छ ।
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपेयाँले घटेको छ । यो गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।
काठमाण्डौ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम आज पनि जारी राखेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेको छ । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि अलटाईम हाईको उचाईमा पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को अलटाईम हाईमा पुगेको हो । सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँको उचाई कायम गरेको थियो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.३८ प्रतिशत अर्थात १०.४२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलर कायम भएको छ ।
काठमाण्डौ । आज पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.