सोमबार, असार २,२०८२ 05:35:47
  • सोमबार, असार २,२०८२ 05:35:47
Global IME Bank Limited

सुनको मूल्यमा ६ साता निरन्तर वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा ६ साता निरन्तर वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ६ साता बढेको छ । पछिल्लो कारोबारमा प्रतिऔंस ०.३७ प्रतिशतले बढेसागै सुनको मूल्य लगातार ६ साता बढेको हो ।  

पछिल्लो कारोबारमा सुनको मूल्य १०.५८ डलरले बढ्दै प्रतिऔंस २ हजार ८६१ डलर कायम भएको छ । अमेरिका र चीनबीच बढ्दो तनावका कारण लगानीकर्ता सुरक्षित मानिने सुनको लगानीतर्फ आकर्षिकत भएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्लो कारोबारमा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.४१ डलरले घट्दै प्रतिऔंस ३१.८२ डलरमा कारोबार भईरहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.