बिहीबार, चैत्र २१,२०८१ 03:59:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:59:59
IME remit
Global IME Bank Limited

निरन्तर घटिरहेको सुनको मूल्यमा ब्रेक, आज कतिले बढ्यो ?

Hyundai Nepal
निरन्तर घटिरहेको सुनको मूल्यमा ब्रेक, आज कतिले बढ्यो ?
Nabil Bank Limited

काठमाण्डौ । निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।

Shivam Cement
Bizshala
CG Motors

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ५९ हजार २ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.