म्याद गुज्रिएको खाद्यवस्तुदेखि बिलबिनाका कारोबारसम्म : बजार अनुगमनमा ३ फर्म कारबाहीमा
काठमाण्डौ । उपभोक्ता सुरक्षालाई प्राथमिकता दिँदै गरिएको बजार अनुगमनका क्रममा काठमाण्डौ उपत्यकाका तीन व्यवसाय कारबाहीमा परेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता हितविपरीत गतिविधि गरेको भन्दै ती व्यवसायलाई कुल २ लाख २५ हजार रुपैयाँ जरिबाना गरेको हो।विभागको मंगलबारको अनुगमनमा खाद्य सुरक्षासँग सम्बन्धित गम्भीर लापरबाही भेटिएपछि काठमाण्डौ...

