निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
काठमाण्डौ । निक्षेप तथा सुरक्षण कोषले एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम जेठ ६ गते सर्खेतको विरेन्द्रनगरको सञ्चालन गरिएको हो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेको प्रमुख आथित्यमा पानारोमा रिसोर्टमा आयोजित यो कार्यक्रममा सुर्खेत तथा सल्यान जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्था र...

