३५ दिनभित्र ५ गुणा पैसा बढ्ने भन्दै करोडौं ठग्ने व्यक्ति पक्राउ
काठमाण्डौ । ३५ दिनभित्र ५ गुणा पैसा बढ्ने भन्दै सर्वसाधारणको करोडौं ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । सर्वसाधारणलाई ३५ दिनभित्र हालेको पैसा ५ गुणा बढ्ने र लाइसेन्स बनाईदिन्छु भन्दै ठग्ने २८ वर्षिय अन्जन बराल पक्राउ परेका हुन् ।

