सोमबार, बैशाख ८,२०८२ 06:45:12
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 06:45:12
विदेशी लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने
NEWS

विदेशी लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने

काठमाण्डौ। नेपालमा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी प्रतिबद्धता आउने गरेको छ। जसमा लगानी भित्रने क्रम भने कम रहेको छ। विदेशी लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने भएको छ।उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्ताहरू समक्ष आह्वान गरेको छ।

६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिने- निर्देशक कुलमान
NEWS

६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिने- निर्देशक कुलमान

काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिने बताएका छन्।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण
NEWS

कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण

काठमाण्डौ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  नियमिततर्फ २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थी संख्याको ५२.९१ प्रतिशत हुन आउँछ । कक्षा १२ को परीक्षामा कुल ३ लाख ८५ हजार ६३२ सहभागी भएका थिए ।  

आज ५७% सम्मले बढ्यो तरकारीको मूल्य, कुन तरकारीको भाउ कति ?
NEWS

आज ५७% सम्मले बढ्यो तरकारीको मूल्य, कुन तरकारीको भाउ कति ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश तरकारीको मूल्य बढेको छ ।  आज चिचिण्डोको मूल्य सर्वाधिक बढेको छ । आज चिचिण्डोको औसतमूल्य ५७ प्रतिशतले बढेको छ ।चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चिचिण्डोको औसत प्रतिकेजी मूल्य ३५ रुपैयाँ थियो ।  

आज देशका यी स्थानमा भारी वर्षाका साथै हावाहुरीको पनि सम्भावना
NEWS

आज देशका यी स्थानमा भारी वर्षाका साथै हावाहुरीको पनि सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी...

सौर्य जहाज दुर्घटनामा परेका पाइलट अस्पतालबाट भए डिस्चार्ज
NEWS

सौर्य जहाज दुर्घटनामा परेका पाइलट अस्पतालबाट भए डिस्चार्ज

काठमाण्डौ। सौर्य जहाजको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका शाक्यको सिनामंगलस्थित काठमाण्डौ मोडेल अस्पतालमा उपचार भइरहेको थियो। 

राष्ट्रिय वाणिज्य बैंकले फेदीखोला हाइड्रोपावरमा ५० करोड लगानी गर्ने सहमति
NEWS

राष्ट्रिय वाणिज्य बैंकले फेदीखोला हाइड्रोपावरमा ५० करोड लगानी गर्ने सहमति

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले ४.३ मेगावाटको फेदीखोला हाइड्रोपावरमा ५० करोड लगानी गर्ने भएको छ। बिहीबार राष्ट्रिय वाणिज्य बैंक र फेदीखोला हाइड्रोपावर कम्पनी प्रालिबीच फेदीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति भएको जनाएको छ।

भैरहवा उडान गर्ने अनुमति, सातामा चार उडान हुने
NEWS

भैरहवा उडान गर्ने अनुमति, सातामा चार उडान हुने

काठमाण्डौ। थाई एयर एसियाले बैंकक–भैरहवा उडान गर्ने अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरलाई बैंकक–भैरहवा उडानको अनुमति दिएको हो। उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा चार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन उडान हुनेछन्।

जापानले १७ वर्षपछि दोस्रो पटक बढायो ब्याजदर,आखिर किन ?
NEWS

जापानले १७ वर्षपछि दोस्रो पटक बढायो ब्याजदर,आखिर किन ?

काठमाण्डौ। जापानको केन्द्रीय बैंकले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएको छ। १७ वर्षमा दोस्रो पटक बिहीबार ब्याजदर बढाइएको हो। मौद्रिक नीतिलाई सामान्य बनाउने कोसिसबिच बैंक अफ जापान (बीओजे) ले मुख्य ब्याजदर शून्य प्रतिशतदेखि ०.१ प्रतिशतबिचबाट बढाएर ०.२५ प्रतिशतमा पुर्‍याएको हो।

तरकारी बजारमा मुलाको मूल्य घट्यो
NEWS

तरकारी बजारमा मुलाको मूल्य घट्यो

काठमाण्डौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको मूल्य घटेको जनाएको छ। बिहीबार कालीमाटी बजारमा सेतो स्थानीय  मुलाको प्रतिथोक मूल्य १५ देखि २० रूपैयाँ छ।

सरकारबाट बाहिरिने बेला प्रचण्डले  वितरण गरे एक करोड २३ लाखभन्दा बढी रुपैयाँ
NEWS

सरकारबाट बाहिरिने बेला प्रचण्डले वितरण गरे एक करोड २३ लाखभन्दा बढी रुपैयाँ

काठमाण्डौ। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने बेला आर्थिक सहायताका नाममा एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ वितरण गरेको जनाएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उनले  उक्त रकम २०८१ असार महिनामा वितरण गरेको हो।

कुलमान घिसिङलाई बर्खास्त गर्ने ओलीको तयारी, देउवाको समेत सहमति
NEWS

कुलमान घिसिङलाई बर्खास्त गर्ने ओलीको तयारी, देउवाको समेत सहमति

काठमाण्डौ । मुलुकलाई लोडसेडिङमुक्त गरी उज्यालोका नायकको उपमा पाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी थालिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दिएको निर्देशन अटेर गरेको आरोप लगाउँदै कुलमानलाई निकट भविष्यमै बर्खास्त गर्ने गरी आवश्यक आन्तरिक तयारी थालेका ओली निकट स्रोतले दाबी गरेको छ ।

सरकारले पेन्सनका लागि गर्‍यो राष्ट्रिय परिचयपत्र अनिवार्य
NEWS

सरकारले पेन्सनका लागि गर्‍यो राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ। सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। तीन चरणमा लागू हुने गरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल राष्ट्रिय बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई पत्राचार गरेको छ।

कतारी राजा नेपाल आउँदा सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च
NEWS

कतारी राजा नेपाल आउँदा सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च

काठमाण्डौ। कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा नेपाल सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ। सो रकम अर्थमन्त्रालयले राष्ट्रपति कार्यालयलाई रकमान्तर गरेर भुक्तानी गरेको जनाएको छ।

अर्थ सचिव घिमिरेले लिए राष्ट्र बैंक सञ्चालक समितिमा सदस्यको सपथ
NEWS

अर्थ सचिव घिमिरेले लिए राष्ट्र बैंक सञ्चालक समितिमा सदस्यको सपथ

काठमाण्डौ। अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा सदस्य नियुक्त भएका छन्। घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन्।

'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण
NEWS

'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाण्डौ। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ-तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। उक्त अफरका विजेता सुनसरीका ईन्द्रप्रसाद गुरागाईँ (कुपन नम्बर ५३) लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्सटर, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन्।

महालक्ष्मी विकास बैंकले ९.९९ % मै कर्जा प्रदान गर्ने
NEWS

महालक्ष्मी विकास बैंकले ९.९९ % मै कर्जा प्रदान गर्ने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर ९९.९९ प्रतिशतमा नै कर्जा प्रदान गर्ने भएको छ।

वेस्ट मिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’ लाई
NEWS

वेस्ट मिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’ लाई

काठमाण्डौ। ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस्टिमले जितेको छ। तीन दिनसम्म कलेज हातामा भएका खेलहरुसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहित उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो। हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी ८५ अंक सहित विजेता बन्न सफल भएको हो। विजेता टिमले...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र बालाजु अटोबीच सम्झौता
NEWS

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र बालाजु अटोबीच सम्झौता

काठमाण्डौ। महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि र अग्नि हायेर पर्चेज प्रा.लिले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ।

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भयो साढे २ करोड खर्च
NEWS

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भयो साढे २ करोड खर्च

काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ। भ्रमणका क्रममा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.