मंगलवार, बैशाख ९,२०८२ 08:58:47
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 08:58:47
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैङ्किङ पार्टनरमा ग्लोबल आईएमई बैंक
NEWS

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैङ्किङ पार्टनरमा ग्लोबल आईएमई बैंक

काठमाण्डौ। मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैङ्किङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ। नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो।यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ। अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक...

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट,अल्टिमा ग्याजेट निःशुल्क पाइने
NEWS

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट,अल्टिमा ग्याजेट निःशुल्क पाइने

काठमाण्डौ। एनसेलले हाल सञ्चालनमा ल्याएको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ। यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन्।वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन...

सरकारी कार्यालयले सवारीसाधन खरिद गर्न अर्थमन्त्रालयको सहमति लिनुपर्ने
NEWS

सरकारी कार्यालयले सवारीसाधन खरिद गर्न अर्थमन्त्रालयको सहमति लिनुपर्ने

काठमाण्डौ। अर्थ मन्त्रालयले अति अत्यावश्यक अवस्थामा नयाँ सवारीसाधन खरिद गर्न सरकारी कार्यालयहरुलाई अनिवार्य रुपमा पूर्व सहमति लिनुपर्ने बताएको छ। बुधबार अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यान्वयनका सम्बन्धमा मार्गदर्शन जारी गर्दै यस्तो बताएको हो।

नेपाल एयरलाइन्सले गर्‍यो जहाजको ४३ करोड ९ लाख ऋण भुक्तानी
NEWS

नेपाल एयरलाइन्सले गर्‍यो जहाजको ४३ करोड ९ लाख ऋण भुक्तानी

काठमाण्डौ। नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ताबापतको सो रकम भुक्तानी गरेको हो।

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य
NEWS

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य

काठमाण्डौ। प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रा.लि.बीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ। ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंकका ग्राहकले हिमाल हस्पिटलमा विशेष छुट पाउने
NEWS

सिटिजन्स बैंकका ग्राहकले हिमाल हस्पिटलमा विशेष छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटल प्रा.लीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटल प्रा.ली मा १०% सम्मको आकर्षक छुट पाउनेछन्। 

सानीमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
NEWS

सानीमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाण्डौ। सानीमा बैंकले सानीमा दिर्घायु बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएका लेबीमा रकम हस्तान्तरण गरिएको हो।

आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल बढाउनमा निर्भर: अध्यक्ष ढकाल
NEWS

आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल बढाउनमा निर्भर: अध्यक्ष ढकाल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन्। महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले...

निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु : अर्थमन्त्री पौडेल
NEWS

निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु : अर्थमन्त्री पौडेल

काठमाण्डौ। नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु...

रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै
NEWS

रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै

काठमाण्डौ। रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ। टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ।कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ। 

युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु श्रेष्ठ नियुक्त
NEWS

युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायमा ख्याति कमाएकी नितु श्रेष्ठ नियुक्त भएकी छिन् । काठमाण्डौमा साउन १ गते मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारण सभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो ।  मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा...

उपत्यकाका नदी किनारका सुकुम्बासीलाई हटाउन सर्वोच्चको आदेश
NEWS

उपत्यकाका नदी किनारका सुकुम्बासीलाई हटाउन सर्वोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ ।हालै सार्वजनिक भएको न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत पुस ३० गते गरेको फैसलाको पूर्णपाठमा यस्तो आदेश दिइएको हो । अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी स्थानान्तरणका लागि हाल इचंगुनारायणमा...

मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शाखा प्रबन्धक र कनिष्ठ सहायक माग
NEWS

मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शाखा प्रबन्धक र कनिष्ठ सहायक माग

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।  शाखा प्रबन्धक पदका लागि स्नातक तह वा सो सरहको उत्तिण गरेको र लघुवित्त तथा बैंकिङ क्षेत्रमा अनुगमन तथा शाखा प्रबन्धकको कार्य अनुभवसहित कम्तिमा ४ वर्षको अनुभव हुुनुपर्नेछ ।...

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
NEWS

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली  प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भैरहेको छ।आज दिउँसो देशभर आंशिक देखि...

गोलभेडा सानो लोकलको मूल्य ४२% ले घट्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?
NEWS

गोलभेडा सानो लोकलको मूल्य ४२% ले घट्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?

काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य ८ प्रतिशतले बढ्दै प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ कायम भएको छ ।  त्यस्तै सानो लोकल गोलभेडाको मूल्य भने ४२ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य २५ रुपैयाँबाट १७ रुपैयाँमा सीमित बनेको छ । गोलभेडा (टनेल)सानोको मूल्य पनि ३५...

प्रधानमन्त्रीको नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग गठन गर्न एफएनसीसीआईको माग
NEWS

प्रधानमन्त्रीको नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग गठन गर्न एफएनसीसीआईको माग

काठमाण्डौ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् ।  मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)सँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारबिना बिकास सम्भव नभएको उल्लेख गर्दै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने आश्वासन दिएका हुन् । 

सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध: मन्त्री अधिकारी
NEWS

सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध: मन्त्री अधिकारी

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले मन्त्रीको स्वागत एवं आगामी ३ वर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्वन्धमा पेश गरेको बाह्र बुँदे सुझावपत्र ग्रहण गदैं मन्त्री अधिकारीले यस्तो...

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन
NEWS

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन

काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी वचतवृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो ।  आव  २०७९÷८० को नाफाबाट तत्कालिन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने छ । यसरी प्रतिफल वितरण गर्दा वचत वृद्धि अवकाश...

ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु
NEWS

ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले विकास तथा निर्माण गरेको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । उक्त आयोजनाबाट साउन १ गते राती करिब २ बजेबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको हो ।  गत असार २२ गते आएको पहिरोका कारण आयोजनाको इनटेक र ग्राभेल ट्रयापको बीचको संरचनामा क्षति पुगेका कारण सोही दिनदेखि ठेउले खोलामा रहेको यो आयोजनाबाट...

कर्मचारी सञ्चय कोषले परिवर्तन गर्यो ब्याजदर
NEWS

कर्मचारी सञ्चय कोषले परिवर्तन गर्यो ब्याजदर

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ देखि ब्याजदर परिवर्तन गर्ने भएको छ । कोषले १ साउनदेखि सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेका हो ।कोषले सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकमको ब्याजदर ५.५० प्रतिशत र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ । कोषले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.