फिफा रेफ्री प्रमुखद्वारा अर्जेन्टिना र इजिप्टबीचको खेलमा लागेको पक्षपातको आरोप अस्वीकार
काठमाण्डौ । फिफाका रेफ्री प्रमुख पियरलुइगी कोलिनाले २०२६ फिफा विश्वकपको अन्तिम १६ चरणमा अर्जेन्टिना र इजिप्टबीच भएको विवादास्पद खेलको रेफ्री निर्णयको बचाउ गरेका छन्। उनले खेल अधिकारीहरूले पूर्ण स्वतन्त्रताका साथ निर्णय गरेको भन्दै रेफ्रीको निष्पक्षतामाथि लगाइएका आरोप अस्वीकार गरेका छन्।अर्जेन्टिनाले इजिप्टविरुद्ध ३–२ को रोमाञ्चक पुनरागमन जित निकालेपछि इजिप्टले...

