ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम सुचीसहित हेर्नुहोस् !
काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम टुंगिएको छ। मन्त्रीको नाम टुंगिएसँगै नवनियुक्त प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीहरु राष्ट्रपति कार्यालय पुगेका छन्।