भ्रष्टाचारको आरोप लगाइएको भन्दै कुलमान घिसिङको आपत्ति
काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएपछि कुलमानले आपत्ति जनाएका छन्। (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए। आफ्नो टेलिभिजन कार्यक्रममा उनी निकै कडा शब्दहरु...

