समृद्धि फाईनान्सको बनेपा शाखामा वृक्षारोपण सम्पन्न
काठमाण्डौ। समृद्धि फाईनान्सले आज (सोमबार) संस्थाको बनेपा शाखामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा विभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो। श्रावण पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखामा सम्पन्न भैसकेको बताइएको छ। श्रावण महिनाभित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि...

