प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री खनाल छुट्टाछुट्टै अमेरिका जाने, महासभालाई २४ सेप्टेम्बरमा सम्बोधन
TRENDING
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा स्त्रीरोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।महानगरको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। शिविर सञ्चालनका लागि वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौता गरिसकेको छ।वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल,...
काठमाण्डौ। जापान सरकारले नेपालका बाढीपीडितका लागि ३० लाख अमेरिकी डलर अर्थात् करिब ४५ करोड ३२ लाख रुपैयाँ बराबरको आपत्कालीन अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ।जापानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बाढीबाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको हो।जापान सरकारले विश्व खाद्य...
काठमाण्डौ। रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको जनाएको हो।प्राधिकरणका अनुसार विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रबाट शव तथा मानव अङ्गहरू फेला पर्ने क्रम...
काठमाण्डौ । जेनजी विद्रोहको पहिलो वार्षिकीका अवसरमा जेनजी फ्रन्टले वर्तमान सरकारको शासन शैलीमाथि गम्भीर प्रश्न उठाएको छ। फ्रन्टले बहसपत्र सार्वजनिक गर्दै सरकारसँग १२ वटा प्रश्न गरेको हो।जेनजी आन्दोलनको बलमा वर्तमान सरकार गठन भए पनि यसको कार्यशैली विगतका सरकारभन्दा खासै फरक नदेखिएको फ्रन्टको निष्कर्ष छ। आन्दोलनका मुद्दा सम्बोधन हुन नसकेको, आन्दोलनकारीमाथिका मुद्दा...
काठमाण्डौ । घाम पावर नेपालले नेपालमै पहिलोपटक ‘सोल्युबल लिड–फ्लो ब्याट्री’ (SLFB) प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेको छ। प्रयोग भइसकेका लिड–एसिड ब्याट्रीबाट पुनःप्राप्त सिसालाई पुनःप्रयोग गर्दै स्वच्छ ऊर्जा भण्डारण गर्न सकिने यो प्रविधिलाई नेपालका लागि सम्भावनायुक्त ऊर्जा भण्डारण विकल्पका रूपमा प्रस्तुत गरिएको हो।घाम पावरले भदौ १९ गते आयोजना गरेको विशेष प्रेस...
काठमाण्डौ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।कम्पनीका सम्पूर्ण कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप संकलन गरेका हुन्। कर्मचारीहरूको तर्फबाट जम्मा गरिएको कुल ३ लाख ११ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी...
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टिकाराम न्यौपाने,...
काठमाण्डौ । बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ।मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज हैजाविरुद्धको खोप पठाएको छ। त्यससँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज...
काठमाण्डौ । चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। घटनापछिको वास्तविक अवस्था बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले समेत प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ।उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको पहिरोले सीमा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। घटनामा हालसम्म ४३...
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राख्न सफल भएकोमा नेपाललाई सम्मान गरेको छ।डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई यो सम्मान प्रदान गरिएको हो। टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल...
काठमाण्डौ । रूपन्देहीमा यस वर्ष १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लाका सबै पालिकामा रहेका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका गरी कुल १२ हजार ९० जनालाई खोप लगाउने तयारी गरिएको हो।जिल्ला जनस्वास्थ्य प्रशासक उमादेवी थापाका...
काठमाण्डौ । अमेरिकाको स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको छ।आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर सिक्कामा राखिएको घटना अत्यन्त दुर्लभ मानिन्छ। यसअघि सन् १९२६ मा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर स्मारक सिक्कामा...
काठमाण्डौ। प्रविधिको दुनियाँमा एप्पलको नयाँ उत्पादन सार्वजनिक हुने समय नजिकिँदै गर्दा कम्पनीको सम्भावित फोल्डेबल आईफोनलाई लिएर चर्चा चुलिएको छ। एप्पलले सेप्टेम्बर ९ मा आयोजना गर्ने विशेष कार्यक्रममा नयाँ आईफोनसहित विभिन्न उत्पादन सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ। यद्यपि, कम्पनीले हालसम्म सार्वजनिक हुने सबै उत्पादनबारे आधिकारिक जानकारी दिएको छैन।यसैबीच चीनमा...
काठमाण्डौ । बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केबोलामा निर्माण भएको पक्की पुलमा थप मर्मत तथा सडक संरक्षणको काम गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार भदौ २३ गते मंगलबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडकखण्डमा सबै...
काठमाण्डौ ।स राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्। देश र जनताको हित तथा कल्याणको कामनासहित राष्ट्रपति पौडेलले पशुपतिनाथमा विशेष पूजा तथा सङ्कल्प गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन्। कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।काठमाण्डौ उपत्यका जोड्ने काठमाण्डौ–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ।...
काठमाण्डौ । नेपालमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले दुःख व्यक्त गर्दै राहत प्रयासमा सहयोग गर्ने भएको छ।आर्सनल फाउन्डेसनले बाढी प्रभावितका लागि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन आर्थिक सहयोग गरेको क्लबले जनाएको छ। फाउन्डेसनले आफ्नो परोपकारी साझेदार संस्था सेभ द चिल्ड्रेनसँग सहकार्य गर्दै नेपालका बाढीपीडितका लागि विशेष...
काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित नेपालले पुनर्निर्माण, पुनर्स्थापना तथा दीर्घकालीन पुनरुत्थानका लागि बेलायत सरकारसँग थप सहयोगको आग्रह गरेको छ।बेलायती संसदमा सोमबार आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँगको करिब डेढ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले यस्तो आग्रह गरेका हुन्।बैठकमा इन्डो–प्यासिफिक मामिला...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.