ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सय दिनः नीतिगत सुधारदेखि पूर्वाधार विस्तारसम्म उल्लेख्य प्रगति
TRENDING
काठमाण्डौ । सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट देखिएको छ। प्रमुख उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले अगस्टदेखि उत्पादन लक्ष्य बढाउने निर्णय गरेपछि बजारमा आपूर्तिको सम्भावित वृद्धि हुने अपेक्षाले मूल्यमा दबाब परेको हो। साथै, खाडी हुँदै हुने तेल निर्यात क्रमशः पुनः सुधार हुँदै गएको संकेतले पनि आपूर्ति वृद्धि हुने अनुमान गरिएको छ।आज...
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भू–भागमा सरदर स्थान आसपास रहेको छ।देशभरको मौसममा बादलको प्रभाव व्यापक रूपमा देखिएको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा सामान्यतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम...
काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको २७ औँ बैठक सोमबार बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक अपराह्न १२ बजेर १५ मिनेटमा बस्नेछ।संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमा सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले...
काठमाण्डौ । मेक्सिको सिटीस्थित एस्टाडियो अ्याज्टेकामा भएको रोमाञ्चक विश्वकप नकआउट खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।इङ्ल्यान्डका लागि खेलको सुरुवात उत्कृष्ट रह्यो, जहाँ युवा स्टार जुड बेलिङ्घमले केही मिनेटको अन्तरालमै दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। तर घरेलु टोली मेक्सिकोले जुलियन क्विनोनेस मार्फत खेलमा...
काठमाण्डौ । सडक डिभिजन कार्यालय सुर्खेतले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। पटक–पटक लिखित तथा मौखिक ताकेता, निर्देशन र म्याद थप गर्दा पनि अपेक्षित प्रगति नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताको प्रावधानअनुसार सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ।सार्वजनिक सूचनामार्फत सुर्खेतमा सञ्चालित...
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटसम्बन्धी विधेयकमाथि मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने भएको छ।आइतबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको १२ औं बैठकले विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका बजेट शीर्षकहरूमाथि समूहगत छलफल गर्ने समय निर्धारण गरेको हो। छलफलका क्रममा उठ्ने प्रश्न तथा जिज्ञासाको जवाफ...
काठमाण्डौ । ब्राजिलका स्टार फरवार्ड नेयमारले राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका छन्। यो घोषणा उनले फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा ब्राजिलको २–१ को हारपछि गरेका हुन्।उक्त खेलमा ब्राजिललाई नर्वेले पराजित गरेको थियो। खेलपछि भावुक बनेका नेयमारले भने, ‘मैले प्रयास गरेँ। यो यहाँबाट सुरु भयो, मेटलाइफ स्टेडियममा, र यहीँ अन्त्य भयो। अब यो सकियो।’
काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ३१औँ बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावहरू छलफलका लागि प्रस्तुत गरिनेछन्।संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा कानुन,...
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को बहुप्रतीक्षित खेलमा इङ्ग्ल्यान्डले आयोजक राष्ट्र मेक्सिकोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै २–० को अग्रता बनाएको छ।खेलको ३६औँ र ३८औँ मिनेटमा मिडफिल्डर जुड बेलिङ्घमले लगातार दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई बलियो अवस्थामा पुर्याए। दोस्रो गोलका लागि कप्तान ह्यारी केनले निर्णायक पास उपलब्ध गराएका थिए।
काठमाण्डौ । विश्व फुटबल महासंघ (फिफा) ले संयुक्त राज्य अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको एक खेलको प्रतिबन्ध स्थगित गरेपछि उनी बेल्जियमविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम–१६ को खेलमा सहभागी हुन पाउने भएका छन्।बालोगुनले राउन्ड अफ ३२ अन्तर्गत बोस्निया एन्ड हर्जेगोभिनाविरुद्धको खेलमा प्रतिद्वन्द्वी खेलाडी तारिक मुहारेमोभिचको खुट्टामा टेकेपछि रातो कार्ड...
काठमाण्डौ। स्टार फरवार्ड एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गर्दै नर्वेलाई फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा पुर्याएका छन्। आइतबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भएको अन्तिम–१६ को प्रतिस्पर्धामा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको हो।यो जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ भने ब्राजिल सन्...
-रविन ठकुरी काठमाण्डौ । चितवनको भरतपुरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन दुग्ध विकास संस्थान डिडिसीका लागि सानो भए पनि राहतको अवसर बन्यो। चर्को गर्मी, हजारौं प्रतिनिधिको भीड र महाधिवेशनस्थलमै राखिएको डेरी मार्टका कारण डिडिसीले तीन दिनमा करिब १२ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भयो।तर, यही कारोबारको उज्यालो पाटोसँगै डिडिसीभित्रको गम्भीर...
काठमाण्डौ । सरकारले आर्थिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा नलिन प्रोत्साहन गर्ने नीति अघि सारेको छ। प्रस्तावित ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ मार्फत सरकारले ‘सक्नेले छाडौँ, नसक्नेले लिऔँ’ भन्ने अभियानलाई संस्थागत गर्न खोजेको हो।महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नीतिको...
काठमाण्डौ। विश्व स्मार्टफोन बजारमा एन्ड्रोइडको हिस्सा करिब ७० प्रतिशत रहेको छ भने एप्पलको आइफोनको बजार हिस्सा तुलनात्मक रूपमा कम छ। तर, कम फोन बिक्री हुँदाहुँदै पनि एप्पलले अधिकांश एन्ड्रोइड स्मार्टफोन उत्पादक कम्पनीहरूको संयुक्त नाफाभन्दा बढी आम्दानी गर्दै आएको छ। यसको मुख्य कारण कम्पनीको प्रिमियम रणनीति, बलियो इकोसिस्टम र सेवामूलक व्यवसायको निरन्तर विस्तार...
काठमाण्डौ । राहदानी आपूर्तिमा अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकै अवस्थामा राहदानी विभागले आपूर्ति प्रक्रिया अघि बढाएको छ।अख्तियारले राहदानी खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनालाई पक्राउ गरेको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पक्राउ परेका...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्कृया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिईएको छ । कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध...
काठमाण्डौ । जारी फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको अन्तिम–१६ खेलअघि इंग्ल्यान्ड टोलीको तयारीले नयाँ चर्चा पाएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इंग्ल्यान्डका खेलाडीहरूलाई उच्च उचाइको असर कम गर्न आवश्यक परे भियग्रा प्रयोग गर्ने विकल्प उपलब्ध गराइएको छ।यो खेल मेक्सिको सिटीस्थित प्रतिष्ठित एस्टाडियो एज्टेका रंगशालामा हुनेछ, जुन समुद्री...
काठमाण्डौ । कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील...
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिनामा हतार–हतार खर्च गर्ने पुरानो सरकारी रोग मधेश प्रदेशमा पनि दोहोरिएको छ। चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार सुरु भएको २० दिनमै मधेश प्रदेश सरकारले ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ।प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २० गतेसम्म प्रदेश सरकारले कुल १३ अर्ब २९ करोड ६६ लाख ६८ हजार १६४...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.