एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जित्यो, पहिले फिल्डिङ गर्ने
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै विपक्षी टोलीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु भएको हो। प्रतियोगिताका लागि त्रिवि...

