बिहीबार, बैशाख २४,२०८३ 10:59:46
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 10:59:46
सिंहदरबारभित्र इन्टरनेट सेवा सुधार गर्न निर्देशन
NEWS

सिंहदरबारभित्र इन्टरनेट सेवा सुधार गर्न निर्देशन

काठमाण्डौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र इन्टरनेट सेवा सुधारलाई सरकारको प्राथमिकतामा राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधार सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। सेवा प्रवाहलाई छिटो, विश्वसनीय र अवरोधरहित बनाउने लक्ष्यसहित मन्त्रालयले सम्बन्धित निकायहरूलाई समन्वयात्मक रूपमा अघि बढ्न निर्देशन दिएको हो।सञ्चारमन्त्री डा....

समस्याग्रस्त अम्बे कोशी सहकारीद्वारा साना बचतकर्तालाई रकम फिर्ता सुरु
NEWS

समस्याग्रस्त अम्बे कोशी सहकारीद्वारा साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाण्डौ । इटहरीस्थित समस्यामा परेको अम्बे कोशी बचत तथा ऋण सहकारीका साना निक्षेपकर्ता तथा बचतकर्ताहरूले आफ्ना रकम फिर्ता पाउन थालेका छन् ।कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूलाई प्राथमिकतामा राख्दै रकम फिर्ता गरेको हो ।  समितिका अनुसार साना बचतकर्तालाई राहत दिन हालसम्म २८७ जना बचतकर्ताको...

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, कुन ठाउँमा कति किनबेच ?
NEWS

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, कुन ठाउँमा कति किनबेच ?

काठमाण्डौ  । घरजग्गा कारोबारमा सुधार देखिएको छ । केही समयको उतारचढावपछि अहिले घरजग्गा कारोबार विस्तारै सुधारतर्फ उन्मुख भएको देखिएको छ ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले बजारमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको छ ।प्रतिवेदनअनुसार घरजग्गा किनबेचमा मौसमीय प्रभाव स्पष्ट देखिन्छ । वर्षको...

पेन्सन लिन अब कार्यालय धाउनु नपर्ने: अर्थमन्त्री वाग्लेद्वारा ‘ई-पेन्सन भेरिफिकेसन’ प्रणालीको उद्घाटन
NEWS

पेन्सन लिन अब कार्यालय धाउनु नपर्ने: अर्थमन्त्री वाग्लेद्वारा ‘ई-पेन्सन भेरिफिकेसन’ प्रणालीको उद्घाटन

काठमाण्डौ । नेपाल सरकारका ३ लाख ५२ हजार भन्दा बढी पेन्सनरहरूका लागि अब पेन्सन बुझ्न वा नवीकरण गर्न बैंक र सरकारी कार्यालयको लाइनमा बस्नुपर्ने सास्ती अन्त्य भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अत्याधुनिक ‘ई-पेन्सन भेरिफिकेसन’प्रणालीको औपचारिक उद्घाटन गरे । राष्ट्रिय परिचयपत्रसँगआबद्ध...

डेडिकेटेड–ट्रङ्क लाइनको बक्यौता उठाउन प्राधिकरण पुनः सक्रिय
NEWS

डेडिकेटेड–ट्रङ्क लाइनको बक्यौता उठाउन प्राधिकरण पुनः सक्रिय

काठमाण्डौ । उद्योग क्षेत्रसँग जोडिएको डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् महसुल विवादमा नयाँ मोड आएको छ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि रोकिएको बक्यौता असुली प्रक्रियालाई पुनः तीव्रता दिएको छ ।प्राधिकरणले २०८२ असोजमा जारी गरेको सूचनालाई पुनः सक्रिय पार्दै उद्योगीहरूलाई किस्ताबन्दीमा बक्यौता तिर्न पत्राचार सुरु गरेको छ। ग्राहक सेवा निर्देशनालयमार्फत...

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन, बैंक ब्यालेन्स र जग्गा कति ?
ECONOMY& POLITICS

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन, बैंक ब्यालेन्स र जग्गा कति ?

काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देशका विभिन्न भागमा फैलिएको जग्गा, सेयर लगानी र अन्य सम्पत्तिहरू उल्लेख गरिएको छ। सार्वजनिक विवरण अनुसार वाग्लेसँग काठमाण्डौको चन्द्रागिरी क्षेत्रमा ३ रोपनी जग्गा रहेको छ।  साथै, ललितपुरको सानेपा र भैंसेपाटी, धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन गाउँपालिका तथा गोरखा नगरपालिका, चितवनको रत्ननगर र...

मन्त्री सोविता गौतमको सम्पत्तिः सुन, सेयर, गाडी र पैतृक सम्पत्तिसहितको विवरण खुलासा
ECONOMY& POLITICS

मन्त्री सोविता गौतमको सम्पत्तिः सुन, सेयर, गाडी र पैतृक सम्पत्तिसहितको विवरण खुलासा

काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सांसद सोविता गौतमले प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ। विवरण अनुसार उनको सम्पत्ति संरचना सुन, नगद, सेयर, जग्गा, सवारीसाधन तथा ऋणसमेत समेटिएको देखिन्छ।मन्त्री गौतमसँग करिब १५ तोला सुन रहेको उल्लेख छ। यसमध्ये १० तोला विवाहमार्फत प्राप्त भएको र ५ तोला पैतृक स्रोतबाट आएको जनाइएको छ। साथै ९...

गृहमन्त्री गुरुङको सम्पत्तिः २६० रोपनी जमिन, ८९ तोला सुन
ECONOMY& POLITICS

गृहमन्त्री गुरुङको सम्पत्तिः २६० रोपनी जमिन, ८९ तोला सुन

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको सम्पत्ति संरचना लगानी, सेयर स्वामित्व, पारिवारिक जमिन र व्यक्तिगत सम्पत्तिको मिश्रणका रूपमा देखिएको छ।सार्वजनिक विवरणमा मन्त्री गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ। सो जग्गा लगानीबाट प्राप्त आम्दानी प्रयोग गरी खरिद गरिएको...

मन्त्री लम्सालको सम्पत्ति विवरण सार्वजनिकः ३० तोला सुन, ९० लाख बैंक ब्यालेन्स
ECONOMY& POLITICS

मन्त्री लम्सालको सम्पत्ति विवरण सार्वजनिकः ३० तोला सुन, ९० लाख बैंक ब्यालेन्स

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालले आफ्नो सार्वजनिक सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंक मौज्दात, बहुमूल्य धातु तथा विभिन्न जिल्लामा अचल सम्पत्तिको विवरण खुलाएका छन्।

शिक्षामन्त्री पोखरेलको सम्पत्तिः २० करोडको घरजग्गा, सेयरमा पनि लगानी
ECONOMY& POLITICS

शिक्षामन्त्री पोखरेलको सम्पत्तिः २० करोडको घरजग्गा, सेयरमा पनि लगानी

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।सार्वजनिक विवरणअनुसार सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयका जिम्मेवार सस्मित पोखरेलले आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति विवरण खुलाएका...

मन्त्री सीता वादीको सम्पत्तिको नाममा २० वटा कुखुरा, बैंकमा १५ लाख बचत
ECONOMY& POLITICS

मन्त्री सीता वादीको सम्पत्तिको नाममा २० वटा कुखुरा, बैंकमा १५ लाख बचत

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार मन्त्री वादीको स्वामित्वमा विभिन्न चल तथा अचल सम्पत्तिहरू रहेको उल्लेख गरिएको छ।सार्वजनिक विवरणमा मन्त्री वादीसँग २० वटा कुखुरा र एक वटा कुकुर रहेको जनाइएको छ। त्यस्तै, उनको नाममा एक स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल...

प्रधानमन्त्री बालेनको बैंक ब्यालेन्स १.४६ करोड, श्रीमतीको नाममा १९० तोला गरगहना
ECONOMY& POLITICS

प्रधानमन्त्री बालेनको बैंक ब्यालेन्स १.४६ करोड, श्रीमतीको नाममा १९० तोला गरगहना

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

बालेनसहित अन्य नेताहरुलाई गाली गरेर भिडियो बनाएका युट्युबर पक्राउ
NEWS

बालेनसहित अन्य नेताहरुलाई गाली गरेर भिडियो बनाएका युट्युबर पक्राउ

काठमाण्डौ । पाँचथरमा सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै भिडिओ बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसहित अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरी भिडिओ बनाएको आरोप लागेको छ ।

सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव
TOURISM

सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव

काठमाण्डौ। पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्याएर मात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न...

काठमाण्डौ उपत्यकाभित्र चल्ने गाडीको भाडा २५.९६% बढाउने
NEWS

काठमाण्डौ उपत्यकाभित्र चल्ने गाडीको भाडा २५.९६% बढाउने

काठमाण्डौ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ।प्रदेशको भाडा निर्धारण समितिको सिफारिसअनुसार उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिनेछ भने उपत्यकाबाहिर चल्ने सवारीको भाडा १७.३५ प्रतिशतले बढाइने तयारी गरिएको छ।

रास्वपा पुराना दलहरूसँगै उभिएको ज्ञानेन्द्र शाहीको आरोप
ECONOMY& POLITICS

रास्वपा पुराना दलहरूसँगै उभिएको ज्ञानेन्द्र शाहीको आरोप

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखमा सहयोग गर्ने वाचा गरेर पनि रास्वपाले अन्ततः धोका दिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् ।  रास्वपाले नै उपसभामुख पदका लागि आफूलाई अघि सार्न आग्रह गरेपछि उनले उम्मेदवारी दिने निर्णय गरेको बताए । तर पछि रास्वपाले नै अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि उनी...

रुग्ण भई बसेका आयोजनाहलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
ECONOMY& POLITICS

रुग्ण भई बसेका आयोजनाहलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरु गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।  शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले सो धारणा राखेका हुन् ।  समस्याको वर्गीकरण गरी समाधानको उपाय खोजिने...

आयल निगमलाई दैनिक ९३ करोड घाटा, आइओसीलाई किस्ता तिर्न रु.१६.३७ अर्ब जुटाउनुपर्ने
ECONOMY& POLITICS

आयल निगमलाई दैनिक ९३ करोड घाटा, आइओसीलाई किस्ता तिर्न रु.१६.३७ अर्ब जुटाउनुपर्ने

काठमाण्डौ । पश्चिम एसियामा भइरहेको द्वन्द्व तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपाल आयल निगम गम्भीर आर्थिक दबाबमा परेको छ।निगमले जारी गरेको सार्वजनिक सूचनामा वर्तमान अवस्थामा इन्धनको उपभोग नियन्त्रण नगरे र मूल्य समायोजन नगरेमा भारतीय आयल निगम (आईओसी) लाई भुक्तानी गर्न कठिन हुने उल्लेख गरिएको छ। साथै, यस्तो अवस्था जारी रहे...

मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी
ECONOMY& POLITICS

मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग तथा श्रम मन्त्री नियुक्त गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्रीमा नियुक्त भएका छन् ।

आइक्यानद्वारा देशव्यापी पूर्व–बजेट छलफल कार्यक्रम सुरु, प्राप्त सुझावहरू सरकारलाई बुझाइने
NEWS

आइक्यानद्वारा देशव्यापी पूर्व–बजेट छलफल कार्यक्रम सुरु, प्राप्त सुझावहरू सरकारलाई बुझाइने

काठमाण्डौ । नेपालको लेखा व्यवसायको नियामक निकाय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटका लागि क्षेत्रगत सुझाव र राय संकलन गर्ने उद्देश्यले देशव्यापी ‘पूर्व–बजेट अन्तरक्रिया कार्यक्रम’ सुरु गरेको छ । अन्तरक्रियामार्फत देशभरबाट संकलित सुझावहरुको विस्तृत प्रतिवेदन बनाएर सरकारलाई बुझाउने कार्यक्रम रहेको छ ।  आर्थिक तथा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X