नवलपुरमा शव व्यवस्थापन र डीएनए संकलनका लागि विशेषज्ञ टोली पठाइँदै
काठमाडौं । नवलपुर जिल्लामा शव व्यवस्थापन तथा डीएनए संकलनमा देखिएको चुनौती समाधान गर्न सरकारले तत्काल पहल थालेको छ।
TRENDING
काठमाडौं । नवलपुर जिल्लामा शव व्यवस्थापन तथा डीएनए संकलनमा देखिएको चुनौती समाधान गर्न सरकारले तत्काल पहल थालेको छ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण...
काठमाण्डौ । चीनको विदेश मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमपहिरोका कारण बनेको अवरोधयुक्त तालमा ठूलो परिमाणमा हिउँ तथा बरफ खसेर पानीको बहाव बढ्नु रहेको जनाएको छ।चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार शुक्रबार बिहान ड्रोनमार्फत गरिएको निगरानीपछि चीनले बाढीको कारणबारे प्रारम्भिक निष्कर्ष निकालेको हो। चीनका विदेश मन्त्रालयका...
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो।विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गर्नुभएको हो । बुधबार...
काठमाण्डौ । काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।सडकखण्ड सुचारु भएसँगै रसुवा जिल्ला पुनः सडक सञ्जालसँग जोडिएको छ। सडक खुलेपछि काठमाडौं तथा अन्य क्षेत्रबाट रसुवातर्फ आवतजावत गर्ने साना सवारीसाधनका लागि बाटो सहज भएको छ।
काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट) जलविद्युत् केन्द्रको मर्मतका क्रममा अण्डरग्राउण्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उद्धार कार्य तीव्र पारिएको छ।स्रोतका अनुसार पावर हाउसमा प्रवेश गर्ने केबल टनेलको मुख पुरिएपछि नेपाली सेना र दक्ष प्राविधिक जनशक्ति परिचालन गरी अवरुद्ध प्रवेशद्वार खोल्ने काम भइरहेको छ।
काठमाण्डौ । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ।उद्धार गरिएका कर्मचारीहरुमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको हो।त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी...
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार मध्याह्नसम्म विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको हो।प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४० र चितवनमा १८६ जनाको शव भेटिएको छ। त्यस्तै, गोरखामा ४४, तनहुँमा २९ तथा नवलपरासी पूर्वमा ११२ जनाको शव फेला परेको प्रहरीले जनाएको...
काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाबाट फेला परेका शवमध्ये ठूलो संख्याको अझै पहिचान हुन सकेको छैन।नेपाल प्रहरीका अनुसार अहिलेसम्म कुल ४८९ जनाको शव फेला परेको छ। तीमध्ये ३९३ शवको पहिचान हुन बाँकी रहेको छ।बाढीले बगाएका शव रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासीलगायतका जिल्लाका विभिन्न स्थानमा फेला परेका...
काठमजाण्डौ । चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प सिचुआनको लोङचाङ सहरमा गएको हो। उक्त क्षेत्र नेपाल–तिब्बत सीमामा बाढी प्रभावित क्षेत्रबाट सयौँ माइल टाढा रहेको जनाइएको छ।भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको विवरण प्राप्त नभएको चिनियाँ अधिकारीहरूले...
काठमाण्डौ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो।
काठमाण्डौ । सरकारले रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाको पुनर्स्थापनाका लागि विशेष प्याकेज तयार गर्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थालाई लक्षित गरी सहुलियत...
काठमाण्डौ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सहयोग सङ्कलन गर्न थालेपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।कतिपय व्यक्ति तथा समूहले व्यक्तिगत बैंक खाता र अनधिकृत क्यूआर कोड सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ।विपद्को...
काठमाण्डौ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसी आइपुगेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीमा आएको बाढी स्याफ्रुबेसी पुगेको हो।माथिल्लो तटीय क्षेत्रबाट बाढी तलतर्फ सर्ने क्रम जारी रहेकाले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई विशेष...
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका नाममा व्यक्तिगत तथा असमन्वित रूपमा सवारी साधन लिएर नजान आग्रह गरेको छ।प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने निजी सवारीको चाप बढ्दा एम्बुलेन्स, उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसमेत प्रभावित हुन थालेपछि सचिवालयले यस्तो आग्रह गरेको हो।शुक्रबार जारी...
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार, राहत तथा अन्य काममा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेकी हुन्।प्राधिकरणका अनुसार थप...
काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत गल्छी–बैरेनी खण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ।सडक विभागका अनुसार बिहीबार साँझदेखि अवरुद्ध रहेको सडकको एकतर्फी भाग खुलाएर सवारी आवागमन सुरु गरिएको हो।भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी तथा लेदोका कारण राजमार्गका विभिन्न स्थानमा सडक पुरिनुका साथै केही संरचनामा क्षति पुगेपछि यातायात...
काठमाण्डौ । तिब्बततर्फ बनेको ताल फुटेपछि भोटेकोशी नदीमा पानीको बहाव बढ्ने जोखिम देखिएसँगै नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ।सम्भावित ठूलो बाढीको जोखिमलाई ध्यानमा राख्दै नुवाकोटको विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धार तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, डोजर तथा अन्य उपकरणलाई नदी किनार र क्षतिग्रस्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सारिएको...
काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशन रोक्ने मागमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अब कांग्रेसभित्र यस विषयमा थप अलमल गर्न नहुने बताएका छन्।रसुवाको बाढीले देश गम्भीर विपद्को सामना गरिरहेका बेला कांग्रेसजनले आन्तरिक विवादभन्दा मानवीय जिम्मेवारी र राष्ट्रिय संकटलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ...
काठमाण्डौ । अपर त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुर तथा अन्य व्यक्तिको उद्धारलाई तीव्र बनाउन सरकारले डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण स्थलमार्गबाट उद्धारमा समस्या भएपछि हवाई माध्यमलाई समेत प्राथमिकतामा राखिएको हो।सुरुङभित्र रहेका व्यक्तिको उद्धार कार्यलाई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.