नाइमाको ५० लाख घोषणापछि दबाबमा नाडा, अन्तिम तीन घण्टाको टिकट रकम बाढीपीडितलाई दिने
काठमाडौं। स्थापनाको दुई वर्षसमेत पूरा नगरेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले भोटेकोशी बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग घोषणा गरेपछि नैतिक दबाबमा परेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले थप सहायता योजना सार्वजनिक गरेको छ।नाडाले आइतबार नाडा अटो शोको अन्तिम दिन साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटबाट उठेको रकम...

