बिहीबार, बैशाख २४,२०८३ 09:26:40
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 09:26:40
आयातको दबाबबीच निर्यातमा सुधार, ९ महिनामा १७ खर्ब बढी वैदेशिक व्यापार
NEWS

आयातको दबाबबीच निर्यातमा सुधार, ९ महिनामा १७ खर्ब बढी वैदेशिक व्यापार

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। समग्र व्यापार वृद्धिसँगै अर्थतन्त्रमा गतिविधि बढेको संकेत देखिए पनि संरचनागत असन्तुलन भने अझै कायम रहेको छ।समीक्षा अवधिमा आयात १३.८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ...

बजेटअघि सबै मन्त्री-सचिव एकै ठाउँमा, अर्थ मन्त्रालयको पहिलो अभ्यास
NEWS

बजेटअघि सबै मन्त्री-सचिव एकै ठाउँमा, अर्थ मन्त्रालयको पहिलो अभ्यास

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका सन्दर्भमा अर्थ मन्त्रालयले पहिलोपटक सबै विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग संयुक्त छलफल गरेको छ। सोमबार आयोजित उक्त बैठकमा बजेट निर्माण तथा कार्यान्वयनका चुनौती, वर्तमान आर्थिक अवस्था र प्राथमिकताबारे विस्तृत अन्तरक्रिया गरिएको हो।अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, विभिन्न...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह
NEWS

रास्वपाको महामन्त्रीमा भूपदेव शाह

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अछामका भूपदेव शाह लाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले  शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।

सुरक्षा मूल्यांकनपछि खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
NEWS

सुरक्षा मूल्यांकनपछि खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाण्डौ । पश्चिम एशियाको क्षेत्रीय सुरक्षा अवस्थाको पुनः मूल्यांकनपछि नेपाल सरकारले खाडी तथा पश्चिम एसियाली मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयसँगै यसअघि लगाइएको अस्थायी रोक हटाइएको हो।सरकारले फागुन १७ गते इरान केन्द्रित क्षेत्रीय तनावका कारण उत्पन्न सुरक्षा जोखिमलाई...

नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
NEWS

नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका लागि उल्लेख्य सम्भावना रहेको चर्चा गर्दै दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।    

२५ लाखबराबरको सेयर लुकाइएको आरोप गलत, अनुसन्धानमा सहयोग गर्न तयार छु :गृहमन्त्री गुरुङ
ECONOMY& POLITICS

२५ लाखबराबरको सेयर लुकाइएको आरोप गलत, अनुसन्धानमा सहयोग गर्न तयार छु :गृहमन्त्री गुरुङ

काठमाण्डौ । गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडेर उठेका विभिन्न आरोपबारे विस्तृत स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फैलिएका चर्चाप्रति प्रतिक्रिया दिँदै उनले आरोपहरूलाई भ्रामक व्याख्या भन्दै खण्डन गरेका छन्।गुरूङका अनुसार आफूले धितोपत्र बजारमा गरेको करिब २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको छ,...

२५ लाखबराबरको सेयर लुकाइएको आरोप गलत, अनुसन्धानमा सहयोग गर्न तयार छु गृहमन्त्री गुरुङ
ECONOMY& POLITICS

२५ लाखबराबरको सेयर लुकाइएको आरोप गलत, अनुसन्धानमा सहयोग गर्न तयार छु गृहमन्त्री गुरुङ

काठमाण्डौ । गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडेर उठेका विभिन्न आरोपबारे विस्तृत स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फैलिएका चर्चाप्रति प्रतिक्रिया दिँदै उनले आरोपहरूलाई भ्रामक व्याख्या भन्दै खण्डन गरेका छन्।गुरूङका अनुसार आफूले धितोपत्र बजारमा गरेको करिब २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको छ,...

नेपाली कांग्रेसद्वारा गृहमन्त्रीमाथि उठेका आरोपबारे निष्पक्ष छानबिनको माग
ECONOMY& POLITICS

नेपाली कांग्रेसद्वारा गृहमन्त्रीमाथि उठेका आरोपबारे निष्पक्ष छानबिनको माग

काठमाण्डौ । गृहमन्त्री सुधन गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणलाई लिएर नेपाली कांग्रेसले स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय छानबिनको माग गरेको छ। पार्टीले उक्त घटनाले सार्वजनिक चासो मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासँग सम्बन्धित गम्भीर प्रश्न उठाएको जनाएको छ।नेपाली कांग्रेसद्वारा जारी वक्तव्यमा सम्बन्धित सबै आरोपहरूको तत्काल स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय...

सरकारी कर्मचारीले अब १५ दिनमै तलब पाउने
NEWS

सरकारी कर्मचारीले अब १५ दिनमै तलब पाउने

काठमाण्डौ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अबदेखि मासिक सट्टा प्रत्येक १५ दिनमा (पाक्षिक रूपमा) तलब दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले वैशाख ४ गते अर्थमन्त्रीस्तरीय निर्णयमार्फत यो व्यवस्था अघि बढाएको हो।अर्थ मन्त्रालयका अनुसार नयाँ प्रणाली क्रमशः सरकारी निकाय, समिति, आयोग तथा सार्वजनिक संस्थानहरूमा लागू...

पेट्रोलियम पदार्थमा बढ्दो महँगीप्रति जेन्जी २.० को सरकारलाई ध्यानाकर्षण
NEWS

पेट्रोलियम पदार्थमा बढ्दो महँगीप्रति जेन्जी २.० को सरकारलाई ध्यानाकर्षण

काठमाण्डौ । पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुहरूको मूल्यमा भइरहेको निरन्तर वृद्धिप्रति चिन्ता व्यक्त गर्दै जेनजी २.० ले सरकारको ध्यानाकर्षण गराएको छ।संस्थाका प्रवक्ता अविन लिम्बुद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय इन्धनको मूल्यवृद्धिले यातायात, खाद्यान्न, निर्माण तथा दैनिक उपभोग्य वस्तुहरूको लागत उल्लेखनीय रूपमा बढाएको जनाइएको छ। यसले आम नागरिकको जीवनयापन...

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग संवाद गर्ने
NEWS

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग संवाद गर्ने

काठमाण्डौ । आज प्रधानमन्त्रीको नेतृत्वमा विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल हुँदैछ। बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।प्रधानमन्त्री कुलपति रहने विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई आमन्त्रण गरिएको यस बैठकमा नीतिगत सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा प्रशासनिक...

अब तलब महिनामा दुईपटक, सरकारी कर्मचारीलाई नयाँ सुविधा
ECONOMY& POLITICS

अब तलब महिनामा दुईपटक, सरकारी कर्मचारीलाई नयाँ सुविधा

काठमाण्डौ । सरकारले सरकारी कर्मचारीहरूलाई अबदेखि प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने नयाँ व्यवस्था लागू गर्ने भएको छ।अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र पठाइसकेको छ। यससँगै, हालसम्म महिनाको अन्त्यमा एकमुष्ट रूपमा दिइँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा वितरण हुने भएको हो।

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने
ECONOMY& POLITICS

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि जिल्ला स्तरका अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ। 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आलोचनामा आयल निगमले दियो स्पष्टीकरण
NEWS

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आलोचनामा आयल निगमले दियो स्पष्टीकरण

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने कारण देखाउँदै स्पष्टीकरण दिएको छ ।  पेट्रोलियम पदार्थको मूल्य महँगोमा बेचेको भन्दै सामाजिक सञ्जाल लगायत चौतर्फी आलोचना भएपछि निगमले यस विषयमा स्पष्टीकरण दिएको हो ।  विशेषगरी सामाजिक सञ्जालहरुमा कच्चा तेल (क्रुड आयल) को मूल्यको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको भाउ उच्च राखिएको भन्दै उठ्न थालेको छ ।...

नेपाल स्वच्छ ऊर्जा–आधारित डिजिटल पूर्वाधार र एआई हब बन्ने दिशामा नेपाल, नयाँ लगानीको सम्भावना
NEWS

नेपाल स्वच्छ ऊर्जा–आधारित डिजिटल पूर्वाधार र एआई हब बन्ने दिशामा नेपाल, नयाँ लगानीको सम्भावना

काठमाण्डौ । नेपालको आर्थिक रूपान्तरणको दिशामा एक महत्वपूर्ण कदमका रूपमा, अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (AmCham Nepal) ले आफ्नो प्रमुख “वाशिङ्टन डोरनक” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।यस पहलले नेपाललाई स्वच्छ ऊर्जा–आधारित डिजिटल पूर्वाधार, आर्टिफिसियल इन्टेलिजेन्स (AI), ब्लकचेन तथा क्रिप्टो–सम्बन्धित कम्प्युटिङको सम्भावित व...

एनओसी सेवा अब पूर्ण डिजिटल, विद्यार्थीले घरबाटै लिन सक्ने
NEWS

एनओसी सेवा अब पूर्ण डिजिटल, विद्यार्थीले घरबाटै लिन सक्ने

काठमाण्डौ । वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब पूर्ण रूपमा डिजिटल र फेसलेस प्रणालीमार्फत उपलब्ध हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रवाहलाई पूर्ण रूपमा अनलाइन बनाउँदै विद्यार्थीलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गरेको हो।नयाँ प्रणाली अनुसार विद्यार्थीले अब एनओसीका लागि...

इमाडोलमा कजारियाको नयाँ शोरुम विस्तार
NEWS

इमाडोलमा कजारियाको नयाँ शोरुम विस्तार

काठमाण्डौ । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले  रातामकै चोक, इमाडोल, ललितपुरमा नयाँ शोरुम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि. द्वारा सञ्चालन हुने उक्त शोरुमको वैशाख ४ गते शुक्रबार दिउँसो २ः०० बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो...

विद्याथी संगठनमाथिको प्रतिबन्धमा नेकपाको आपत्ति
ECONOMY& POLITICS

विद्याथी संगठनमाथिको प्रतिबन्धमा नेकपाको आपत्ति

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले सरकारले विभिन्न स्थानमा सुकुम्वासीलाई उठिबास गराएको छ र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति जनाएको छ ।  सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई कुनै उचित विकल्पबिना उठिबास गराउने र झुप्रा भत्काउने काम गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीले गम्भीर आपत्ति जनाएको हो ।

रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने
ECONOMY& POLITICS

रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ ।  

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
NEWS

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको जनाएको छ। पार्टीका सभापति रवि लामिछानेले दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन्।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X