बिहीबार, बैशाख २४,२०८३ 08:09:43
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 08:09:43
के ८०% ब्याट्री चार्जको नियम पालना गर्दा समस्या हुन्छ ? यस्तो छ वास्तविकता
OTHERS

के ८०% ब्याट्री चार्जको नियम पालना गर्दा समस्या हुन्छ ? यस्तो छ वास्तविकता

काठमाण्डौ । ब्याट्रीको स्वास्थ्य राम्रो राख्न फोनलाई २० प्रतिशतदेखि ८० प्रतिशत बीचमा चार्ज गर्नुपर्छ भन्दै लामो समयदेखि यस्तो सल्लाह दिइँदै आएको छ । धेरै मानिसहरूले यो नियम पालना पनि गर्छन् र आफ्नो फोनलाई २० प्रतिशत भन्दा तल जान दिँदैनन् र ८० प्रतिशत भन्दा माथि चार्ज गर्दैनन्।यसले ब्याट्रीको स्वास्थ्यमा कम असर पार्ने जनाइन्छ। तर यो कुरा पूर्ण रूपमा सत्य होइन। वास्तवमा,...

आगामी बजेटका लागि कर छुटदेखि डिजिटल पूर्वाधारसम्मका सुझाव
NEWS

आगामी बजेटका लागि कर छुटदेखि डिजिटल पूर्वाधारसम्मका सुझाव

काठमाण्डौ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आइटी) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्दै कर सुधार, लगानी प्रोत्साहन, रोजगारी सिर्जना, डिजिटल पूर्वाधार विकास र कानुनी सुधारसम्बन्धी विस्तृत पूर्वबजेट सिफारिस सरकारसमक्ष पेश गरेको छ ।नास आइटीका अध्यक्ष गौरव पाण्डेको सभापतित्व आइतवार...

धौवादीमा झण्डै १० करोड मेट्रिक टन फलामजन्य पदार्थ रहेको अनुमान
NEWS

धौवादीमा झण्डै १० करोड मेट्रिक टन फलामजन्य पदार्थ रहेको अनुमान

काठमाण्डौ । खानी तथा भूगर्भ विभागले नवलपुर हुप्सेकोट गाउँपालिका–५, धौवादी क्षेत्रमा झन्डै १० करोड मेट्रिक टन फलामजन्य कच्चा पदार्थ रहेको अनुमान गरेको छ ।विभागका प्राविधिकहरूले विभिन्न चरणमा गरेको अध्ययनअनुसार स्थानीय नाम्जाकोटदेखि धौवादीसम्म फैलिएको करिब १० किलोमिटर क्षेत्रभित्र फलामको ‘ब्यान्ड’ फेला परेको हो । यही स्रोतको उपयोग गरी व्यावसायिक उत्पादन सुरु गर्ने...

चार्जिङ केबल बिग्रिएर हैरान हुनुहुन्छ ? यी कुरामा ध्यान दिए टिक्छ लामो समय
OTHERS

चार्जिङ केबल बिग्रिएर हैरान हुनुहुन्छ ? यी कुरामा ध्यान दिए टिक्छ लामो समय

काठटमाण्डौ । स्मार्टफोन चार्जिङ केबलहरू हाम्रो दैनिक जीवनमा अत्यन्तै आवश्यक भए पनि यसको सुरक्षामा प्रायः सबैभन्दा कम ध्यान दिइने गरिन्छ। तर, यिनीहरू बिग्रिँदा हामी आकस्मिक रूपमा समस्यामा पर्छौं। विज्ञहरूको भनाइअनुसार, धेरैजसो मानिसहरूले केबल प्रयोग गर्ने तरिकामा गरेका सामान्य गल्तीहरू नै यसको मुख्य कारण हुने गरेको छ।चार्जिङ केबलहरू कसरी बेरिन्छ भन्ने कुरा मुख्य...

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने
NEWS

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने

काठमाण्डौ । सरकारले निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा प्रमुख तथा सञ्चालक पदहरू खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९(१) बमोजिम प्राधिकरणको कार्यकारी प्रमुख पद पहिलो पटक खुला प्रतिस्पर्धाबाट छनोट...

नेपाल विद्युत् प्राधिकरणद्वारा जलविद्युत् आयोजनाको आरसिओडी संशोधनका लागि आह्वान
NEWS

नेपाल विद्युत् प्राधिकरणद्वारा जलविद्युत् आयोजनाको आरसिओडी संशोधनका लागि आह्वान

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका निजी क्षेत्रका प्रवर्द्धकहरूलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने मिति (आरसिओडी) संशोधनका लागि आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।प्राधिकरणले जारी गरेको सूचनाअनुसार, २०७१ भदौ ३१ गते बसेको ६८८औं बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत् खरिद सम्झौता...

साइबर सेटिङमार्फत ठेक्का हत्याउने खेल: पूर्वमन्त्री पाण्डे पक्राउ
NEWS

साइबर सेटिङमार्फत ठेक्का हत्याउने खेल: पूर्वमन्त्री पाण्डे पक्राउ

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी)का उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारद्वारा तीन महिनासम्म सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा रोक
NEWS

सरकारद्वारा तीन महिनासम्म सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा रोक

काठमाण्डौ । सरकारले आगामी तीन महिनाका लागि कुनै पनि सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायहरूलाई परिपत्र गर्दै तत्कालका लागि विदेश भ्रमणसम्बन्धी मनोनयन नगर्न निर्देशन दिएको हो।

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न म्याद थप
ECONOMY& POLITICS

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न म्याद थप

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले उद्योगी तथा हिमालयन रि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छालाईप्रारम्भिक अनुसन्धानका लागि प्रहरीलाई चार दिनको हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ।उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न प्रावधानअनुसार अनुसन्धानको दायरामा राखिएको छ।

बल प्रयोग नगरी सुकुवासीलाई स्थानान्तरण गरिन्छ, जग्गा वितरण चाँडै हुन्छ: प्रधानमन्त्री बालेन
NEWS

बल प्रयोग नगरी सुकुवासीलाई स्थानान्तरण गरिन्छ, जग्गा वितरण चाँडै हुन्छ: प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री बालेन साहले हरेक वर्ष आउने बाढीका कारण उपत्यकाका नदी तथा खोला किनारमा बसोबास गर्दै आएका हजारौँ नागरिक प्रभावित हुने क्रम जारी रहेकाले सरकार यस समस्याको दीर्घकालीन समाधानतर्फ केन्द्रित भएको जनाएका छन् ।सरकारले विगत वर्षहरूमा बारम्बार दोहोरिने विपद् अवस्थालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा...

सुकुम्वासी व्यवस्थापन प्रक्रियामा सहयोग गर्न प्रहरीको आग्रह
NEWS

सुकुम्वासी व्यवस्थापन प्रक्रियामा सहयोग गर्न प्रहरीको आग्रह

काठमाण्डौ । नेपाल प्रहरीले सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियामा देखिएका अनियमितता र दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीका अनुसार नेपाल सरकार द्वारा सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम वास्तविक सुकुम्वासी तथा भूमिहीन नागरिकलाई सुरक्षित आवास, अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको हो।तर पछिल्लो समय केही स्वार्थी...

त्रिभुवन विमानस्थल क्षेत्रका होटलहरुलाई १४ लाख जरिबाना
NEWS

त्रिभुवन विमानस्थल क्षेत्रका होटलहरुलाई १४ लाख जरिबाना

काठमाण्डौ । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित होटल तथा व्यवसायिक प्रतिष्ठानहरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार निरीक्षण गरी कानूनविरुद्ध कार्य गर्नेलाई कारवाही गरेको छ । उक्त अनुगमनका क्रममा मूल्य अनियमितता, भ्रामक लेबलिङ र म्याद सकिएका खाद्य सामग्री बिक्रीजस्ता क्रियाकलाप भेटिएको थियो ।विभागका अनुसार केही...

हेटौँडा सिमेन्ट उद्योग बन्द
NEWS

हेटौँडा सिमेन्ट उद्योग बन्द

काठमाण्डौ । आर्थिक संकट, कच्चा पदार्थ अभाव र व्यवस्थापन चुनौतीका कारण हेटौँडा सिमेन्ट उद्योग फेरि ठप्प भएको छ। लामो समयदेखि समस्यामा गुज्रँदै आएको उद्योगले हालै क्लिङ्कर उत्पादन गरे पनि आवश्यक कच्चा पदार्थ अभावका कारण नियमित उत्पादन जारी राख्न असक्षम भएको छ ।उद्योग व्यवस्थापनका अनुसार कोइला, ढुङ्गा लगायत अत्यावश्यक कच्चा पदार्थ उपलब्ध नभएपछि उत्पादन रोक्नुपरेको हो।...

निजी क्षेत्रमाथिको धरपकडप्रति व्यवसायिक संगठनहरूको गम्भीर आपत्ति, लगानीकर्ताको विश्वास कायम राख्न आग्रह
ECONOMY& POLITICS

निजी क्षेत्रमाथिको धरपकडप्रति व्यवसायिक संगठनहरूको गम्भीर आपत्ति, लगानीकर्ताको विश्वास कायम राख्न आग्रह

काठमाण्डौ । नयाँ सरकार गठनपछि मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षाबीच उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ। देशको अर्थतन्त्रमा करिब ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याउँदै आएको निजी क्षेत्रमाथि यस्ता गतिविधि बढ्नुले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने चेतावनी...

अर्थ मन्त्रालय तानिए सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक ठाकुर
NEWS

अर्थ मन्त्रालय तानिए सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक ठाकुर

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ। मन्त्रालय स्रोतका अनुसार उनलाई बिहीबार मन्त्रालय तानिएको भए पनि हालसम्म कुनै स्पष्ट जिम्मेवारी तोकिएको छैन।

जेठ ३ गते मुगुमा ‘छायानाथ ट्रेल अल्ट्रा रेस २०२६’ हुने
TOURISM

जेठ ३ गते मुगुमा ‘छायानाथ ट्रेल अल्ट्रा रेस २०२६’ हुने

काठमाण्डौ । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोट्स (साहसिक खेलकुद) मार्फत त्यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते ‘छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुने भएको हो ।नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार...

संसद अधिवेशन रोक्न राष्ट्रपति कार्यालयमा सरकारको पत्र
NEWS

संसद अधिवेशन रोक्न राष्ट्रपति कार्यालयमा सरकारको पत्र

काठमाण्डौ । सरकारले आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसदको अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ।

यती एयरलाइन्समा एचआर प्रमुखका लागि आवेदन खुला
TOURISM

यती एयरलाइन्समा एचआर प्रमुखका लागि आवेदन खुला

काठमाण्डौ । निजी वायुसेवा प्रदायक यति एयरलाइन्सले मानव संसाधन (एचआर) प्रमुख पदका लागि दरखास्त आह्वान खुलाएको छ। कम्पनीले काठमाण्डौ कार्यालयका लागि अनुभवी र रणनीतिक नेतृत्व क्षमता भएका उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।यस पदका लागि आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको...

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित
ECONOMY& POLITICS

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दासम्बन्धी आरोपपत्र संशोधन निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज स्थगित भएको छ। सहकारी ठगीसँगै सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत समावेश गरी आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतको...

मन्त्रिपरिषद् बैठकबाट भयो यी तीन निर्णय, सुकुमबासी बस्ती हटाउने विषयमा भएन छलफल
ECONOMY& POLITICS

मन्त्रिपरिषद् बैठकबाट भयो यी तीन निर्णय, सुकुमबासी बस्ती हटाउने विषयमा भएन छलफल

काठमाण्डौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विकास साझेदारी, प्रशासनिक पुनरावलोकन र डिजिटल शासन सुधारलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एशियाली विकास बैंक(एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X