बिहीबार, बैशाख २४,२०८३ 06:53:20
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 06:53:20
मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम आयोजना गरिने
TOURISM

मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम आयोजना गरिने

काठमाण्डौ । विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने यी कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र होइन, नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा...

वादी समुदायको कथा भन्दै विवाद : ‘लालीबजार’ प्रदर्शन रोकिएपछि आन्दोलन
NEWS

वादी समुदायको कथा भन्दै विवाद : ‘लालीबजार’ प्रदर्शन रोकिएपछि आन्दोलन

काठमाण्डौं, प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘लालीबजार’ उच्च अदालत पाटनको अन्तरिम आदेशपछि रोकिएसँगै चलचित्र क्षेत्रभित्र बहस र विरोध दुवै तीव्र बनेको छ।  अदालतको निर्णयलाई लिएर एक पक्षले न्यायिक प्रक्रिया भन्दै स्वागत गरेको छ भने अर्को पक्षले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लागेको टिप्पणी गरेको छ।

सुकुमबासी लगत विवादबीच सेनाको स्पष्टिकरण : “विपद् तयारीका लागि तथ्याङ्क अद्यावधिक”
NEWS

सुकुमबासी लगत विवादबीच सेनाको स्पष्टिकरण : “विपद् तयारीका लागि तथ्याङ्क अद्यावधिक”

काठमाण्डौं, सुकुमबासीको देशव्यापी लगत संकलनलाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्न थालेपछि नेपाली सेनाले आफ्नो भूमिकाबारे दुई बुँदे स्पष्टिकरण सार्वजनिक गरेको छ।केहीले यसलाई सुरक्षा र विपद् व्यवस्थापनसँग जोडिएको कदमका रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसको उद्देश्यबारे थप स्पष्टता आवश्यक रहेको टिप्पणी गरेका छन्।

कांग्रेसभित्र कारबाहीको झड्का : रामेछाप सभापति कान्छाराम निलम्बित
NEWS

कांग्रेसभित्र कारबाहीको झड्का : रामेछाप सभापति कान्छाराम निलम्बित

काठमाण्डू, पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राखेको कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ ।केन्द्रीय अनुशासन समितिको निर्णयले कांग्रेसभित्रको असन्तुष्टि र नेतृत्व–कार्यकर्ता द्वन्द्व झनै तीव्र बनेको देखिएको छ । 

विगतसँग तुलना गर्दै लामिछानेको तर्क : अध्यादेश अब दुरुपयोग होइन, सुधारको माध्यम
NEWS

विगतसँग तुलना गर्दै लामिछानेको तर्क : अध्यादेश अब दुरुपयोग होइन, सुधारको माध्यम

काठमाण्डौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सरकारले हालै ल्याइरहेका अध्यादेशहरूको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।पार्टी संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै उनले अध्यादेशलाई सामान्य राजनीतिक औजारभन्दा पनि आवश्यक सुधारका लागि प्रयोग गरिएको अभ्यासका रूपमा बुझ्नुपर्ने तर्क गरे। 

गणपति लघुवित्तकी नवनियुक्त अध्यक्ष प्रधानाङद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
NEWS

गणपति लघुवित्तकी नवनियुक्त अध्यक्ष प्रधानाङद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष शिल्पा प्रधानाङले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका प्रमुख केशव प्रसाद तिमल्सिना समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।संस्थाको नवौं बार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित प्रधानाङ्गले आज...

सरकारमाथि कांग्रेस सभापति थापाको आरोप : ‘आफ्नै बहुमतको संसदप्रति पनि विश्वास छैन’
NEWS

सरकारमाथि कांग्रेस सभापति थापाको आरोप : ‘आफ्नै बहुमतको संसदप्रति पनि विश्वास छैन’

सिमरौं, नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारमाथि आफ्नै बहुमत भएको संसदप्रति विश्वास नगरेको आरोप लगाएका छन्।संवैधानिक परिषदसम्बन्धी सहित पाँच वटा अध्यादेश ल्याउने सरकारको कदमप्रति प्रतिक्रिया दिँदै उनले सरकार नागरिक र संसद दुवैप्रति गैरजिम्मेवार बनेको बताएका हुन्।

रास्वपा सभापति लामिछानेको निर्देशन : कागजातमा एकरूपता र अनुशासन अनिवार्य
NEWS

रास्वपा सभापति लामिछानेको निर्देशन : कागजातमा एकरूपता र अनुशासन अनिवार्य

काठमाण्डौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र संस्थागत अनुशासन र एकरूपता कायम गर्न सांसदहरूलाई निर्देशन दिएको छ।पार्टी सभापति रवि लामिछानेले संसदीय दलको अनौपचारिक बैठकमा सांसदहरूले प्रयोग गर्ने लेटरहेड, कार्डलगायतका कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन्। 

पुँजीबजारदेखि केन्द्रीय बैंकसम्म हल्लाउने निर्णय, एकैचोटि एकहजार नियुक्ति खारेज गर्ने अध्यादेश राष्ट्रपतिमा
NEWS

पुँजीबजारदेखि केन्द्रीय बैंकसम्म हल्लाउने निर्णय, एकैचोटि एकहजार नियुक्ति खारेज गर्ने अध्यादेश राष्ट्रपतिमा

काठमाण्डौ । आर्थिक क्षेत्रमै ठूलो प्रभाव पार्ने गरी सरकारले राष्ट्रबैंकका गभर्नरदेखि नेपाल स्टक एक्सचेञ्ज -नेप्सेंका सीईओ लगायत पूर्ववर्ती सरकारहरुले गरेका एकहजारभन्दा बढी राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने अध्यादेश राष्ट्रपतिको कार्यालय पठाएको छ।

स्वतन्त्र निर्वाचत महावीर पुनको चुनावी खर्च सार्वजनिक
NEWS

स्वतन्त्र निर्वाचत महावीर पुनको चुनावी खर्च सार्वजनिक

म्याग्दी, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयमा औपचारिक रूपमा बुझाएका छन्।निर्वाचन आयोगमा पेश गरिएको विवरणअनुसार उनले चुनावी अभियानमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको देखिएको छ। 

रवि–बालेनलाई बाचापत्र सम्झाउन संघर्षमा उत्रिदै गैरआवासीय नेपाली
NEWS

रवि–बालेनलाई बाचापत्र सम्झाउन संघर्षमा उत्रिदै गैरआवासीय नेपाली

काठमाण्डौ । बालेन सरकारविरुद्ध गैरआवासीय नेपालीहरुले संघर्ष गर्ने भएका छन् । सरकारले चुनावी बाचा बिर्सेर राजनीतिक बेइमानी गरेको भन्दै गैरआवासीय नेपालीहरुले विश्वभरबाट संगठित रुपमा सरकारविरुद्ध खबरदारी गर्न लागेका हुन् । त्यसको शुरुवात एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा बेलायतबाट हुने भएको छ । गाहाले सरकारले गरेको गैरआवासीय नेपालीहरुमाथि गद्धारी...

बाजुरामा प्राकृतिक विपद्: १६ भेडाबाख्रा मरे, दर्जनौँ बेपत्ता
NEWS

बाजुरामा प्राकृतिक विपद्: १६ भेडाबाख्रा मरे, दर्जनौँ बेपत्ता

बाजुरा, बाजुरामा मंगलबार साँझ आएको असिनापानी, हुरीबतास, चट्याङ र पहिरोले जनजीवन र जीविकोपार्जनमा ठूलो असर पारेको छ। विशेषगरी पशुपालन र कृषिमा निर्भर स्थानीयहरूलाई यो प्राकृतिक विपद्ले गहिरो क्षति पुर्‍याएको देखिएको छ।

बुटवल–बर्दघाट सडक खण्डमा माइक्रोबस र ईभी ठोक्किँदा दुईको मृत्यु, २७ घाइते
NEWS

बुटवल–बर्दघाट सडक खण्डमा माइक्रोबस र ईभी ठोक्किँदा दुईको मृत्यु, २७ घाइते

बुटवल, रुपन्देहीको बुटवल–बर्दघाट सडकखण्ड फेरि पनि गम्भीर सडक दुर्घटनाको केन्द्र बनेको छ। गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रोबस र ईभी माइक्रो आपसमा ठोक्किँदा भएको यो दुर्घटनाले दुई जनाको ज्यान लिएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सहयोग सम्झौता, ८.२ किलोमिटर सडक निर्माण हुने
NEWS

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सहयोग सम्झौता, ८.२ किलोमिटर सडक निर्माण हुने

काठमाण्डौं, चक्रपथ विस्तारको दोस्रो चरण अघि बढाउने सम्बन्धमा नेपाल र चीनबीच सहयोग सम्झौता सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

संसद स्थगनपछि अध्यादेश वर्षा, दुई दिनमै पाँच अध्यादेश जारी गर्ने सरकारको कदम विवादमा
BANKING

संसद स्थगनपछि अध्यादेश वर्षा, दुई दिनमै पाँच अध्यादेश जारी गर्ने सरकारको कदम विवादमा

काठमाण्डौं, प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गराएपछि लगातार अध्यादेश जारी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।  दुई दिनको अवधिमा सरकारले पाँचवटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो।करिब दुई–तिहाइ बहुमतको सरकार हुँदाहुँदै संसदीय प्रक्रिया छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै विपक्षी दल र संविधानविद्हरूले यसलाई ‘संसदमाथि...

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
TOURISM

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

काठमाण्डौ । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।नेपाल पर्यटन बोर्ड र होटल...

सरकारले शुरु गर्‍यो पाक्षिक तलब प्रणाली, कर्मचारीले अब महिनामा दुई पटक पारिश्रमिक पाउने
ECONOMY& POLITICS

सरकारले शुरु गर्‍यो पाक्षिक तलब प्रणाली, कर्मचारीले अब महिनामा दुई पटक पारिश्रमिक पाउने

काठमाण्डौ, नेपाल सरकारले निजामती कर्मचारीलाई महिनामा दुई पटक तलब दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणालीअन्तर्गत कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउनेछन्।यसको सुरुवात वैशाख १६ गतेदेखि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट गरिएको छ। पहिलो चरणमा यी दुई निकायका कर्मचारीले पाक्षिक रूपमा तलब पाउन थालेका छन्।

कांग्रेसमा फेरबदल: सिटौला हटे, पन्त राष्ट्रियसभा दलको नेता नियुक्त
NEWS

कांग्रेसमा फेरबदल: सिटौला हटे, पन्त राष्ट्रियसभा दलको नेता नियुक्त

काठमाण्डौ, नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई मनोनीत गरेका छन्।

अन्तर–प्रदेश सवारीको भाडा फेरि बढ्यो, नयाँ दर वैशाख १६ देखि लागू
NEWS

अन्तर–प्रदेश सवारीको भाडा फेरि बढ्यो, नयाँ दर वैशाख १६ देखि लागू

काठमाण्डौ, देशभर अन्तर–प्रदेश सञ्चालनहुने सार्वजनिक सवारीसाधनकोभाडादर फेरि परिमार्जनगरिएको छ। यातायात व्यवस्था विभागले २०८१वैशाख १६ देखिलागू हुने गरीयात्रुवाहक तथा मालवाहकदुवै खाले सवारीमानयाँ भाडा कायमगरेको जानकारी दिएकोछ। बालेन नेतृत्वपछियो दोस्रो पटककोभाडा समायोजन हो।विभागका अनुसार भौतिक पूर्वाधारतथा यातायात मन्त्रालयकोसैद्धान्तिक स्वीकृति तथा...

रोशीमा बाढी आएपछि बीपी राजमार्ग ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
NEWS

रोशीमा बाढी आएपछि बीपी राजमार्ग ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काभ्रे, बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। मंगलबार राति रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।प्रहरीका अनुसार रोशी खोलामा आएको तीव्र बहावले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती लगायतका स्थानमा निर्माण गरिएका डाइभर्सनहरू...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.