प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणमा
काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ गएका हुन्। निरीक्षणका क्रममा उहाँले बाढीबाट भएको क्षतिको अवस्था, उद्धार तथा राहत कार्यको प्रगति र प्रभावित नागरिकको अवस्थाबारे...

