बाढीले तहसनहस पूर्वाधार, दुई खर्ब हाराहारीको क्षति
काठमाण्डौ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले हालै आएको बाढीबाट देशभरका पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।बुधबार बिहान आएको बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै मन्त्री लम्सालले पूर्वाधारतर्फ मात्रै दुई खर्ब रुपैयाँ हाराहारीको क्षति भएको विवरण प्राप्त भएको बताए। उनका अनुसार बाढीले सडक, पुललगायतका...

