बिहीबार, बैशाख २४,२०८३ 01:38:17
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 01:38:17
राजनीतिक नियुक्ति पाएकाहरूलाई  राजीनामा दिन रवि लामिछानेको आग्रह
ECONOMY& POLITICS

राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन रवि लामिछानेको आग्रह

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अघिल्ला सरकारबाट राजनीतिक आधारमा नियुक्ति पाएकाहरूलाई पदबाट हट्न आग्रह गरेका छन्।

राजनीतिक नियुक्ति पाएकाहरूलाई  राजीनामा दिन रवि लामिछानेको आग्रह
ECONOMY& POLITICS

राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन रवि लामिछानेको आग्रह

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अघिल्ला सरकारबाट राजनीतिक आधारमा नियुक्ति पाएकाहरूलाई पदबाट हट्न आग्रह गरेका छन्।

दीपक भट्ट प्रहरी कार्यालयमा आफैं पुगेको खुलासा !
ECONOMY& POLITICS

दीपक भट्ट प्रहरी कार्यालयमा आफैं पुगेको खुलासा !

काठमाण्डौ । व्यवसायी दीपक भट्ट प्रहरी कार्यालयमा आफैं पुगेको खुलेको छ ।  भट्टका एक सहयोगीका अनुसार सञ्चारमाध्यममा भट्टलाई पाटनबाट पक्राउ गरेको बताएपनि वास्तविकता भने त्यस्तो नरहेको खुलेको हो ।  

व्यवसायी दीपक भट्ट पक्राउ
ECONOMY& POLITICS

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाण्डौ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पाटनबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

सुर्खेतको याताया र मालपोत कार्यालयबाट १६ जना पक्राउ
ECONOMY& POLITICS

सुर्खेतको याताया र मालपोत कार्यालयबाट १६ जना पक्राउ

काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको संलग्नतामा काम गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण, जग्गा नामसारी लगायतका काम गरिदिने भन्दै अवैध रूपमा रकम...

सरकारसँग सहकारी पीडितको छलफल, बचत फिर्ता गराइदिन आश्वासन
ECONOMY& POLITICS

सरकारसँग सहकारी पीडितको छलफल, बचत फिर्ता गराइदिन आश्वासन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूसँग छलफल गरेकी छिन् ।  मन्त्रिपरिषद्ले साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु गर्ने निर्णय गरेपछि मन्त्री रावलले पीडितहरूलाई सिंहदरबारमा बोलाएर छलफल थालेकी हुन् ।

नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
NEWS

नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले साझा यातायातसँग मिलेर २०८३ साल वैशाख १ गतेदेखि रातिको समयमा सार्वजनिक बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।महानगरपालिकाका अनुसार प्रारम्भमा दुई फरक रूटमा चारवटा बस चलाइनेछन्।पहिलो रूट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र...

सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित गर्न आदेश
ECONOMY& POLITICS

सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित गर्न आदेश

काठमाण्डौ । सरकारले सार्वजनिक खर्चमा संयम कायम राख्ने र सूचना प्रकाशन प्रणालीलाई थप स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्देश्य राख्दै अबदेखि सरकारी विज्ञापन तथा सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट जारी निर्देशनअनुसार अब सबै सार्वजनिक...

परराष्ट्रलाई ‘बाइपास’ गर्दै भारतीय राजदूतको पहिलो भेट अर्थ मन्त्रालयमा
ECONOMY& POLITICS

परराष्ट्रलाई ‘बाइपास’ गर्दै भारतीय राजदूतको पहिलो भेट अर्थ मन्त्रालयमा

काठमाण्डौ । नयाँ सरकार गठनपछि औपचारिक भेटघाटको परम्परागत कूटनीतिक क्रम तोड्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पहिलोपटक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्न पुगेका छन्।

निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि सुरु
ECONOMY& POLITICS

निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि सुरु

काठमाण्डौ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको अधिवेशन आजका लागि आह्वान गरेका थिए ।

आजदेखि एसईई परिक्षा सुरु
NEWS

आजदेखि एसईई परिक्षा सुरु

काठमाण्डौ  । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालनमा आएको हो।परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने एसईई चैत २९ गतेसम्म सञ्चालन हुनेछ।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार...

एमालेभित्र 'युवा विद्रोह' चर्कियो, महासचिवको पुतला दहन
ECONOMY& POLITICS

एमालेभित्र 'युवा विद्रोह' चर्कियो, महासचिवको पुतला दहन

काठमाण्डौ । निर्वाचनमा लगातार धक्का खाँदै आएको नेकपा एमालेभित्र सुधारको अपेक्षा गरिए पनि व्यवहारमा भने पुरानै प्रवृत्ति दोहोरिँदै गएको संकेत देखिएको छ। नेतृत्व तहमा युवालाई अवसर नदिएको भन्दै विद्यार्थी–युवाहरूले खुलेआम असन्तुष्टि जनाउन थालेका छन्।

गोल्छा ग्रुपद्वारा बाल अस्पताललाई रु.५ करोड आर्थिक सहयोग
NEWS

गोल्छा ग्रुपद्वारा बाल अस्पताललाई रु.५ करोड आर्थिक सहयोग

काठमाण्डौ । नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ।बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

इन्धनको मूल्य बढेसँगै हवाई भाडामा उच्च वृद्धि, काठमाडौं-धनगढी रुटको मात्रै रु.२३ हजार !
NEWS

इन्धनको मूल्य बढेसँगै हवाई भाडामा उच्च वृद्धि, काठमाडौं-धनगढी रुटको मात्रै रु.२३ हजार !

काठमाण्डौ । हवाई इन्धनको मूल्य दोब्बर बढेसँगै देशभित्रको हवाई उडान भाडा पनि अत्यधिक वृद्धि भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको अधिकतम भाडा अब २३ हजार ५९ रुपैयाँ पुगेको छ। भाडा वृद्धि मुख्य रूपमा इन्धन मूल्य (फ्युल सर्चार्ज) बढेसँगै वृद्धि भएको प्राधिकरणले प्रष्ट पारेको छ ।  यसअघि धनगढीको लागि इन्धन मूल्य ५ हजार ६ सय १० रुपैयाँ कायम...

इन्धनको मूल्यवृद्धिपछि हवाई भाडा बढाउने निर्णय
NEWS

इन्धनको मूल्यवृद्धिपछि हवाई भाडा बढाउने निर्णय

काठमाण्डौ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेपछि नेपालमा पनि हवाई इन्धनको मूल्य मंगलबार रातिदेखि दोब्बरजति वृद्धि गरिएको छ ।नेपाल आयल निगमले चैत १८ गते रातिदेखि लागू हुने गरी आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएको जनाएको छ । यसर्थ अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।

एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा चयन हुने
ECONOMY& POLITICS

एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा चयन हुने

काठमाण्डौ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ।

चैत २२ गतेभित्र नयाँ सभामुख चुनिने
ECONOMY& POLITICS

चैत २२ गतेभित्र नयाँ सभामुख चुनिने

काठमाण्डौ । प्रतिनिधि सभाले चैत २२ भित्र नयाँ सभामुख पाउने भएको छ ।बुधबार सम्पन्न सर्वदलीय छलफलले पहिलो बैठकमै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मा महासचिवलाई दिने सहमति गरेको हो ।

कांग्रेसमा अनुशासन उल्लंघन गर्ने ५०७ जनाविरुद्ध कारबाही प्रक्रिया, ७ दिनको समय
ECONOMY& POLITICS

कांग्रेसमा अनुशासन उल्लंघन गर्ने ५०७ जनाविरुद्ध कारबाही प्रक्रिया, ७ दिनको समय

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको आरोप लागेका ५०७ जना नेता–कार्यकर्तासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ।बुधबार पार्टी कार्यालयमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी उजुरीमाथि छानबिन अघि बढाउँदै सम्बन्धित व्यक्तिलाई...

नेपाल भ्रमणका लागि अमेरिकी दूतावासको ‘लेभल २’ सतर्कता सूचना
NEWS

नेपाल भ्रमणका लागि अमेरिकी दूतावासको ‘लेभल २’ सतर्कता सूचना

काठमाण्डौ । अमेरिकी दूतावासले नेपाल भ्रमणमा आउने आफ्ना नागरिकका लागि नयाँ ट्राभल एडभाइजरी सार्वजनिक गरेको छ। उक्त सूचनामा नेपाललाई ‘लेभल २’ मा राख्दै भ्रमणका क्रममा बढी सावधानी अपनाउन सुझाव दिइएको छ।३१ मार्च २०२६ (२०८२ चैत १८) मा जारी गरिएको सूचनामा पछिल्लो समय देखिएको नागरिक अस्थिरतालाई ध्यानमा राख्दै सचेत रहन आग्रह गरिएको छ। सन् २०२५ सेप्टेम्बरदेखि चलेका देशव्यापी...

चन्द्र ढकालको समर्थनले हेमराज ढकाल समूह मजबुत, बस्तुगततर्फ नरेशलाल समूहको दबदबा
NEWS

चन्द्र ढकालको समर्थनले हेमराज ढकाल समूह मजबुत, बस्तुगततर्फ नरेशलाल समूहको दबदबा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा हेमराज ढकाल समुह बलियो बन्न पुगेको छ । निर्वाचनमा तटस्थ बस्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समुहले हेमराज ढकालको समुहलाई खुलेरै समर्थन गरेपछि सो समुह बलियो भएको हो । बरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समुहले प्यानल नै उम्मेदवारी घोषणा गरेको छ भने एशोसिएटस तर्फ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X