गत आवमा १५ कम्पनीले मात्रै पाए आईपीओको अनुमति, पौने ५४ अर्बको सेयर निष्कासन अझै पेन्डिङमा
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा जम्मा १५ कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएका छन् । गत आवमा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहिन रहँदा १५ कम्पनीले मात्रै आईपीओको स्वीकृति पाएका हुन् । धितोपत्र बोर्डले २०८१ मंसिर महिनादेखि मात्रै आईपीओ निष्कासनको लागि अनुमति दिन थालेको हो । धितोपत्र बोर्ड ७–८ महिनासम्म अध्यक्षबिहिन हुँदा कम्पनीहरुले आईपीओ...