यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज युनिलिभर नेपाल, सिटिजन्स बैंक इन्टरनेशनल र आँखुखोला जलविद्युतको साधारण सभा आयोजना हुन लागेको हो । यी ३ कम्पनीमध्ये युनिलिभर नेपाल र सिटिजन्स बैंकले लाभांश घोषणा गरेका छन् भने आँखुखोला जलविद्युतले लाभांश नदिने निर्णय गरेको छ । युनिलिभर नेपाल युनिलिभर नेपाल लिमिटेडको...