असारको क्लोजिङ देखाएर दबाब दिन थालेपछि ‘ब्रोकरलेस सेवा’माग्दै लगानीकर्ता, के भन्छन् ब्रोकर ?
काठमाण्डौं । केही लगानीकर्ता संघका नेताहरुले पुनः ब्रोकरलेस सेवाको माग गरेका छन् । राजधानीको एक लगानीकर्ता संघका नेता समेत रहेका ति लगानीकर्ताले बिजशालासँग आज धेरैजसो लगानीकर्तालाई ब्रोकरहरुले जबरजस्ति सेयर बेच्न लगाएको बताए । ‘यो अवस्था देख्दा त बजार आज रातोमा नै बन्द हुन्छ भन्ने थियो, ती लगानीकर्ताले भने, ‘बेला–बेला ब्रोकरले लगानीकर्तालाई निकै पीडा दिएका छन् । एक...