नेप्सेको वृद्धि आजपनि जारी, फाइनान्स समूहमा चमक
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९४ प्रतिशत अर्थात २५.०७ अंकले बढेर २ हजार ६७८.१७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ४५६.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर १०...