मंगलवार, बैशाख ९,२०८२ 11:13:50
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 11:13:50
माया खोला हाईड्रोपावरको अध्यक्षमा श्रेष्ठ नियुक्त
STOCK MARKET

माया खोला हाईड्रोपावरको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा सञ्चालक दिनेश प्रशाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।  

समृद्धि फाइनान्सको सीईओमा पुनः लोहनी नियुक्त
STOCK MARKET

समृद्धि फाइनान्सको सीईओमा पुनः लोहनी नियुक्त

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा टिका निधि लोहनी पुनःनियुक्त भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

सिटी होटलले हकप्रद सेयर जारी गर्ने, प्राप्त रकम कुन प्रयोजनका लागि हुनेछ उपयोग ?
STOCK MARKET

सिटी होटलले हकप्रद सेयर जारी गर्ने, प्राप्त रकम कुन प्रयोजनका लागि हुनेछ उपयोग ?

काठमाण्डौ । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको निर्णय गरेको हो ।  

यी दुई लघुवित्तले गरे लाभांश नदिने निर्णय
STOCK MARKET

यी दुई लघुवित्तले गरे लाभांश नदिने निर्णय

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त र निर्धन उत्थान लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेका हुन् ।  

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
STOCK MARKET

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

अमेरिकी सेयर बजार नयाँ उचाईमा, एसएण्डपीमा यो वर्षकै उच्च मासिक वृद्धि
STOCK MARKET

अमेरिकी सेयर बजार नयाँ उचाईमा, एसएण्डपीमा यो वर्षकै उच्च मासिक वृद्धि

काठमाण्डौ । अमेरिकी सेयर बजार नयाँ उचाईमा पुगेको छ । अमेरिकाको डाउ जोन्स इन्डष्ट्रियल एभरेज र एस एण्ड पी ५०० पछिल्लो कारोबारमा नयाँ उचाईमा पुगेको हुन् ।  एस एण्ड पी५०० पछिल्लो कारोबारमा ०.५६ प्रतिशतले बढेर ६ हजार ३२.३८ विन्दुमा पुगेको छ । यस्तै नास्डक कम्पोजिट पनि ०.८३ प्रतिशत अर्थात १९ हजार २१८.१७ विन्दुमा पुगेको छ । डाउ जोन्स पनि ०.४२ प्रतिशत अर्थात १८८.५९ अंकको वृद्धिका साथ...

अलपत्र आईपीओ, हकप्रदको स्वीकृति अर्को साताबाट !
STOCK MARKET

अलपत्र आईपीओ, हकप्रदको स्वीकृति अर्को साताबाट !

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विगत ११ महिनादेखि पाइपलाइनमै अलपत्र परेका दर्जनौं कम्पनीको प्राथमिक, थप र हकप्रद सेयर निश्कासनको प्रक्रिया चाँडै सुरु गरिने बताएका छन् ।  बिजशालासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले आफूले दैनिकजसो विभिन्न विभागहरुबाट ब्रिफिंग लिने काम गरिरहेको भन्दै सम्भवतः अर्को साताबाट अड्किएका प्राथमिक  निश्कासन, थप...

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको वित्तीय अवस्था धरासायी भई नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान थालेको छ।  राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै...

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेले उक्त सेयर बिक्री गर्ने इच्छा राखी निवेदन दिएकाले आवश्यक प्रक्रिया पुऱ्याई बिक्री वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।  

सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।  

एभरेष्ट भेन्चर्सले सेयर बजारमा लगानी बढाउने
STOCK MARKET

एभरेष्ट भेन्चर्सले सेयर बजारमा लगानी बढाउने

काठमाण्डौ । पूँजी बजारमा लगानी गर्दै आएकाहरुले स्थापना गरेको लगानी कम्पनी एभरेष्ट भेन्चर्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरी नयाँ सञ्चालक समिति चयन गरेको छ । काठमाण्डौको कमलपोखरीमा शनिबार आयोजित साधारण सभाले डिल्लीराम बसेल, नयन बास्तोला, बासुदेव खरेल, केवलप्रसाद फुँयाल र भुपाल चालिसे रहेको पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको हो । साधारण सभा लगत्तै बसेको...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा कायम रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखेको हो ।  बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र आवेदन द्रिइसक्नु पर्नेछ । संस्थापक सेयरधनीहरुले बैंकको सेयर...

लिबर्टी इनर्जीको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

लिबर्टी इनर्जीको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको हो ।  लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र...

भारतको नियामकले गर्यो एउटा स्टक एक्सचेञ्जमा समस्या आउदा अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था
STOCK MARKET

भारतको नियामकले गर्यो एउटा स्टक एक्सचेञ्जमा समस्या आउदा अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था

काठमाण्डौ । भारतमा सेयर बजारमा प्राविधिक समस्या उत्पन्न भए कारोबारलाई जारी राख्ने सम्बन्धी नयाँ नियम जारी भएको छ । यो नयाँ नियम अप्रिल १ देखि लागू हुने जनाइएको छ ।  भारतको सेयर बजार नियामक ‘सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) ’ ले एक सर्कुलर जारी गर्दै दुवै एक्सचेञ्ज,एनएसई र बीएसईलाई एक अर्का कारोबारका लागि विकल्पको रुपमा प्रयोग गर्न निर्देशन दिएको छ । सेबीले...

मौद्रिक समीक्षाप्रति लगानीकर्ताको प्रतिक्रिया-'अपेक्षित आएन, यही बाहानामा खेलाडीले कित्ता खोस्लान्, होस गर्नू !'
STOCK MARKET

मौद्रिक समीक्षाप्रति लगानीकर्ताको प्रतिक्रिया-'अपेक्षित आएन, यही बाहानामा खेलाडीले कित्ता खोस्लान्, होस गर्नू !'

काठमाण्डौ । लगानीकर्ताहरुले बहुप्रतिक्षित नेपाल राष्ट्रबैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक भएको छ। यसअघि सार्वजनिक गरिएको नीतिलाई नै हुबहु निरन्तरता दिनेगरी आएको समीक्षाबाट सेयर बजारका लगानीकर्ता भने उत्साहित देखिएनन् ।  लगानीकर्ताहरुले केही लचक खालको समीक्षा माग गरेका थिए भने बैंकरहरुले पनि कर्जा प्रवाहका लागि थप केही बाटोहरु खुलाउने खालको...

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट
STOCK MARKET

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुको टोलीले मंसिर १३ गते नेपाल धितोपत्र बोडका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल...

ट्रिपल टप बनाएको बजारले के ‘बुल रिजेक्सन’ गर्दैछ ? ( साप्ताहिक बजार विश्लेषणसहित )
STOCK MARKET

ट्रिपल टप बनाएको बजारले के ‘बुल रिजेक्सन’ गर्दैछ ? ( साप्ताहिक बजार विश्लेषणसहित )

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो  । अघिल्लो साता २ हजार ६८०.४९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७४८.०५  मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार ६७.५६ अंकले बढ्यो । अघिल्लो साता ६८.३४ अंकले बजार घटेको थियो  ।यो साता ५ दिनको कारोबारमा ३९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता चार कारोबार...

उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई सेबोन प्रवक्ताको जिम्मेवारी
STOCK MARKET

उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई सेबोन प्रवक्ताको जिम्मेवारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ ।

सिईडिबी होल्डिङ्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

सिईडिबी होल्डिङ्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिकि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  

आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात
STOCK MARKET

आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले गिरावटका साथ कारोबारको थालनी गरेका छन् । आज जापान,दक्षिण कोरिया र हङकङ जस्ता प्रमुख एशियाली बजारमा गिरावट देखिएको छ ।  जापानको निक्की२२५ इन्डेक्स आज ०.४२ प्रतिशत अर्थात १५९ अंकले घटेर ३८ हजार १८९ विन्दुमा खुम्चिएको छ । जापानको राजधानी टोकियोमा बढेको महङ्गीको प्रभाव स्वरुप त्यहाँको सेयर बजार प्रभावित बनेको जनाइएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.