आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३२ करोड १९ लाखको खरिद भएको छ भने ५१ करोड ८८ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ७२ लाखको खरिद भएको छ भने २४ करोड २४ करोड ३६ लाखको बिक्री भएको छ । तेस्रो...