सोमबार, मंसिर १०,२०८१ 05:11:29
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 05:11:29
सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव देखिन थाल्यो’
STOCK MARKET

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव देखिन थाल्यो’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ३६४.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७...

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३० गते आइतबारका दिन सर्लाही मलंगवामा रहेको जानकी फ्यामिली होटल एण्ड पार्टी प्यालेसमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको...

एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत
STOCK MARKET

एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा स्वीकृत गरेको हो ।  पौडेलको राजीनामा गत असार ६ गतेबाट लागू हुने गरि स्वीकृत भएको हो । उनले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

शिवम् सिमेन्ट्सका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिरेको राजीनामा स्वीकृत
STOCK MARKET

शिवम् सिमेन्ट्सका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिरेको राजीनामा स्वीकृत

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिेरेको राजीनामा स्वीकृत भएको छ । घिमिरेले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  उनको राजीनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो । 

रिलायन्स फाइनान्सले गर्यो लाभांश वितरण नगर्ने निर्णय
STOCK MARKET

रिलायन्स फाइनान्सले गर्यो लाभांश वितरण नगर्ने निर्णय

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आवको सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त बैठकले उक्त आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत...

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राख्ने भएको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर असार १० गतेदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्न लागेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको...

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
STOCK MARKET

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३० गते आइतबारका दिन धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृत लिई...

आईपीओसहित ३६ अर्बको धितोपत्र पाइपलाइनमा, अनुमति दिने यस्तो छ बोर्डको तयारी
STOCK MARKET

आईपीओसहित ३६ अर्बको धितोपत्र पाइपलाइनमा, अनुमति दिने यस्तो छ बोर्डको तयारी

काठमाण्डौ । धितोपत्र बोर्डले लामो समयदेखि रोकि राखेको धितोपत्र निष्कासनको प्रक्रियालाई अघि बढाएको छ । बोर्डले आज हिमालयन उर्जालाई हकप्रद निष्कासनको अनुमति दिएको छ ।  धितोपत्र बोर्डका प्रवक्ता नबराज अधिकारीका अनुसार अब बोर्ड बैठक बसेर आईपीओ एफपीओ तथा हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउने जानकारी दिए । हाल धितोपत्र बोर्डको पाइपलाइनमा १६ वटा जलविद्युत कम्पनीसहित ३५ वटा...

यो साता अधिक कमाउनेमा लघुवित्त र जलविद्युत, नेपाल फाइनान्सले मालामाल
STOCK MARKET

यो साता अधिक कमाउनेमा लघुवित्त र जलविद्युत, नेपाल फाइनान्सले मालामाल

काठमाण्डौ । यो साता टप १० कम्पनीहरुमा अधिकांश लघुवित्त र जलविद्युत कम्पनीहरु परेका छन् । जसमा पहिलो नम्बरमा नेपाल फाइनान्सका लगानीकर्ताहरुले २६ प्रतिशतसम्म आम्दानी गरेका छन् । 

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस मारुबुजु क्याण्डल, कस्तो रहँला आगामी साता ?
STOCK MARKET

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस मारुबुजु क्याण्डल, कस्तो रहँला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो  भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २११२.२९ को विन्दुमा बन्द भएको बजार यो साता २०६८.९१ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ४३.३८ अंकको गिरावट आयो ।  अघिल्लो साता बजारमा ३४.५१ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा १६.८ अर्बको कारोबार भयो । अघिल्लो साता २८.५७ अर्बको कारोबार भएको...

धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु, हिमालयन उर्जाले पायो हकप्रद जारी गर्ने अनुमति
STOCK MARKET

धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु, हिमालयन उर्जाले पायो हकप्रद जारी गर्ने अनुमति

काठमाण्डौ । लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन उर्जा कम्पनी लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिदै लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुन सुचारु गरेको हो ।  सेबोनले आज असार ७ गते हिमालयन उर्जा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको हो ।...

६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति
STOCK MARKET

६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति

काठमाण्डौ । लामो समयदेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासनको प्रक्रिया पुनः सुरु भएको छ ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै विगत झण्डै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासन प्रक्रिया पुनः सुरु भएको हो । 

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता
STOCK MARKET

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा असार ६ गते उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट...

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)को संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकले एनसीएचएलको ३० हजार कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।  उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र प्राप्त क, ख र...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ हजार ६४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा...

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी...

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन  ग्लोबल आइएमई क्यापिटलको आग्रह
STOCK MARKET

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१/८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक...

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ  वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार २९ गते झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा...

नेप्सेमा ६२ हजार कित्ता बढी बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ६२ हजार कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुृल १५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको १० प्रतिशत बोनस सेयर आज...

सलिकोसहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, शिखरका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

सलिकोसहित ५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, शिखरका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.