दोहोरो अंकले घट्यो नेप्से, ‘सेबोनको नेतृत्व अन्यौलमा पर्दा थप दबावमा बजार ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ प्रतिशतले घटेर ३७०.९३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब...