हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ६ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० लाख कित्ता बढी संस्थापक सेर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको बैंकको...