प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
TRENDING
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटका लागि यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आज हुने भएको छ । बोर्डको अध्यक्ष छनौट गर्न गठित अध्यक्ष सिफारिस समितिले गत कात्तिक २९ गते सूचना जारी गर्दै ३ जना उम्मेदवारलाई पुनः कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको थियो। तीनजना...
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३० गतेका लागी विशेष साधारण सभा डाकेको हो । उक्त सभा बुटवलमा रहेको होटल डेनेभोमा दिनको १ बजेदेखि आयोजना हुनेछ ।
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।
काठमाण्डो । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । विगतमा जस्तो पूर्वनिर्धारित तालिका कुनै आकस्मिक कारणले फेरबदल भएन भने अर्को साताभित्र पूँजीबजारले आफ्नो प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पाउने पक्का छ । पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्ड विगत एकवर्षदेखि अध्यक्षविहीन छ । कामचलाउ जनशक्तिको भरमा बोर्ड सञ्चालन हुँदा बजारमा बढेको विकृति नियन्त्रण हुन सकेको छैन भने बजारबाटै पूँजी...
काठमाण्डौ । यो साता पनि सर्वाधिक आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् । यो साता महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो संस्थाका लगानीकर्ताहरुले करिब १६ प्रतिशत आम्दानी गरेका छन् । दोस्रो स्थानमा अपर हेवा खोलाका लगानीकर्ताहरुले १३.५९ प्रतिशत आम्दानी गरेका छन् । तेस्रो स्थानमा हिमालयन उर्जाका लगानीकर्ताहरुले १०.७१...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनको अनुमति माग्दै कम्पनीको चाङ लागेको छ । सेबोनबाट आइपीओ निष्कासनको अनुमति स्वीकृत गर्न ढिलाई भएको कारण बोर्डमा निवेदन थुप्रिएको हो । थप ४२ वटा कम्पनीहरुले प्राथमिक सेयर निष्कासको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । योसँगै बोर्डको पाइपलाइनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ७७ पुगेको...
काठमाण्डौ । नेप्सेले बिहिबार कारोबार समयमा नै धितोपत्र कारोबारी अर्थात स्टक डिलरहरुका लागि कारोबारयोग्य कम्पनी भन्दै ११२ वटा कम्पनीको सूचि सार्वजनिक गर्यो । दिनभर धरमाराएको सेयर कारोबार नेप्सेको यस्तो सूचना आएपछि बजारमा एकाएक झनै बिक्री दबाव पर्यो । कुनै समय धितोपत्र बोर्डले ५१ वटा जोखिमयुक्त कम्पनीको सूचि प्रकाशन गरेपछि सेयर बजार लामो समय वियरिस यात्रामा गएको थियो ।...
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो । अघिल्लो साता २ हजार ७४८.७८ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८०.४४ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार ६८.३४ अंकले घट्यो । अघिल्लो साता भने बजार ७३.२७ अंकले बढेको थियो ।यो साता ४ दिनको कारोबारमा ३७ अर्ब ५४ करोडबराबरको कारोबार भयो । अघिल्लो साता पाँच दिनको...
काठमाण्डौ । गैरआवासीय नेपालीहरुलाई धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निश्कासन तथा बाँडफाँड(आठौं संसोधन) निर्देशिका २०८१ जारी भएको छ । संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरुको मात्र लगानी रहने र उनीहरुबीच मात्रै सेयर कारोबार हुने व्यवस्थासहित संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको अवधारणा अगाडि सारेको छ । त्यस्ता...
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा २ जना नियुक्त भएका छन् । कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०/८१ को ८ औं वार्षिक साधारण सभाको निर्णयानुसार दुईजना स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।
काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोशहरि निरौला नियुक्त भएका छन् । निरौला संस्थापक समूह ‘क’का तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आगामी मंसिर १६ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज आशा लघुवित्त,रिडी पावर कम्पनी र मन्दाकिनी हाईड्रोपावरको साधारण सभा आयोजना हुन लागेको हो । यी ३ कम्पनीमध्ये आशा लघुवित्त र मन्दाकिनी हाईड्रोले लाभांश घोषणा गरेका छन् भने रिडी पावरले लाभांश नदिने निर्णय गरेको छ । आशा लघुवित्तआशा लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक...
काठमाण्डौ। नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मुक्तिनाथ क्यापिटललाई मंसिर १६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्से ३१.३१ अंकले घटेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको देखिन्छ । प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार बोलिङ्गर ब्याण्डबाट तल खसेको छ । तर आज नै मध्य ब्याण्ड छोडि हालको अबस्था भने होइन । म्याक्डीमा पनि आज वियरिस क्रसओभर बनेको छ । योसँगै आज हिस्टोग्राम...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार सिमेन्ट कम्पनी सूचीकृत छन् । उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी चार सिमेन्ट कम्पनी रहेका छन् । धितोपत्र दोस्रो बजारमा यी चार सिमेन्ट कम्पनी निकै चर्चामा छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आइपीओ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.