मंगलवार, बैशाख ९,२०८२ 09:01:25
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 09:01:25
सुपर हेवा पावरले जारी पूँजीको २०% आईपीओ ल्याउने, साधारण सभा आह्वान
STOCK MARKET

सुपर हेवा पावरले जारी पूँजीको २०% आईपीओ ल्याउने, साधारण सभा आह्वान

काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निकाष्सनको तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत सार्वजनिक निष्कासनको तियारी गरेको हो ।  आईपीओको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गते काठमाण्डौको सितापाइलामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने...

आशा लघुवित्तको २.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

आशा लघुवित्तको २.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको करिब पौने ३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

कुमारी बैंकको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंकले २८ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।  

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन
STOCK MARKET

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । गत आर्थिक वर्षका लागि बोनस सेयर घोषणा गरेका दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो ।  समायोजनपश्चात एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम...

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो सर्वाधिक खरिदबिक्री ?
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो सर्वाधिक खरिदबिक्री ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा ८ अर्ब ३६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज कुल १ अर्ब ३३ करोड बढीको कारोबार भएको छ । जसमध्ये ७६ करोड ४२ लाख रुपैयाँबराबरको खरिद र ५७ करोड १ लाख बढीको बिक्री भएको छ ।  यस्तै...

सेयर बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः सेबोन अध्यक्ष श्रेष्ठ
STOCK MARKET

सेयर बजारलाई नयाँ उचाईमा पुर्याउनेछुः सेबोन अध्यक्ष श्रेष्ठ

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् ।  काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् ।  

नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘ठूला लगानीकर्ता प्रवेश गरे बजारले गति लिन्छ’
STOCK MARKET

नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘ठूला लगानीकर्ता प्रवेश गरे बजारले गति लिन्छ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.९३ अंकले घटेर २ हजार ७३४.९३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले घटेर ४६४.०१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८...

तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा
STOCK MARKET

तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  बैठकले उक्त अवधिका लागि लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश(कर बाहेक) प्रदान गर्ने निर्णय गरेको छ ।  

विन नेपाल लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
STOCK MARKET

विन नेपाल लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

माथिल्लो मैलुङ खोलाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

माथिल्लो मैलुङ खोलाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा आगामी पुस २५ आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग गाभ्ने/गाभिने वा एकिकरण गर्ने र यस कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव...

छिमेक लघुवित्तको लाभांश घोषणा
STOCK MARKET

छिमेक लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।  

रुरु जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल नियुक्त
STOCK MARKET

रुरु जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  यस्तै बैठकले कम्पनीको ‘इस्युअर रेटिङ’का लागि इक्रा नेपालरसँग आवश्यक सम्झौता गर्ने समेत निर्णय गरेको छ ।  

आईपीओ निष्कासनको तयारीमा ह्याविट्याट पावर, साधारण सभा आह्वान
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा ह्याविट्याट पावर, साधारण सभा आह्वान

काठमाण्डौ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गतेका लागि दोस्रो साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौ हाँडीगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ । यी कम्पनीहरुमा  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

नेप्सेको चार्टमा बन्यो ‘बियरिस मारुबुजु’ क्याण्डल, घट्दो बजारमा कारोबार बढ्नुलाई कसरी बुझ्ने ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो ‘बियरिस मारुबुजु’ क्याण्डल, घट्दो बजारमा कारोबार बढ्नुलाई कसरी बुझ्ने ?

काठमाण्डौ । साताको चौंथो कारोबार दिन आज नेप्से परिसूचक २५ अंकले घटेको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । प्राविधिक रुपमा आजको कारोबारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  यसले घट्दो बजारलाई संकेत गर्छ । अघिल्लो दिन अनिर्णयको डोजी प्रकृतिको क्याण्डल बनेको थियो । आजको बियरिस क्याण्डलले अघिल्लो दिनको...

म्युचुअल फण्डहरुको नाफा ९.३७% ले घट्यो, अधिकांशको ईपीएसमा गिरावट
STOCK MARKET

म्युचुअल फण्डहरुको नाफा ९.३७% ले घट्यो, अधिकांशको ईपीएसमा गिरावट

काठमाण्डौ । म्युचुअल फण्डहरुले ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले कात्तिक महिनामा ६ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  फण्डहरुले कमाएको यो नाफा अघिल्लो महिनाको तुलनामा भने ६.८४ प्रतिशत कम हो । असोजमा फण्डहरुले ६ अर्ब ४७ करोड ५ लाख रुपैयाँ नाफा कमाएका थिए ।  कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डको नाफासँगै प्रतिइकाई खुद...

आजका शीर्ष १० ब्रोकरमा कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमा कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरको शीर्ष स्थानमा रह्यो । यो ब्रोकरबाट आज ६० करोड ८१ लाखको खरिद र ५२ करोड ९४ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ६२ लाखको खरिद र ३९ करोड ८१ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा...

यस्ता छन् स्टक ब्रोकर्श एसोसियसनका २ उम्मेद्वारका प्रतिबद्धता, आईपीओ जारीदेखि मार्जिन ट्रेडिङ र सर्ट सेलसम्म
STOCK MARKET

यस्ता छन् स्टक ब्रोकर्श एसोसियसनका २ उम्मेद्वारका प्रतिबद्धता, आईपीओ जारीदेखि मार्जिन ट्रेडिङ र सर्ट सेलसम्म

काठमाण्डौ । स्टक ब्रोकर एसोसियसन अफ नेपालको अध्यक्ष छनौटका लागि अन्ततः निर्वाचन हुने प्रबल सम्भावना देखिएको छ । साधारण सभा हुनु भन्दा एक दिन अगाडी दुवै पक्षले चुनावी प्रतिबद्धता जारी गरेपछि अब सर्वसहमतीको सम्भवना टरेर गएको हो । अध्यक्षका एक प्रत्यासि राजकुमार तिमिल्सिनाले चुनाबी प्रतिबद्धता जारी गरिसकेका छन् भने अर्का प्रत्यासि सागर ढकालले पनि आज साँझ नै होटल र्याडिसनमा...

नेप्सेमा ४ वटा कम्पनीको १.७९ करोड कित्ता बढी बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ४ वटा कम्पनीको १.७९ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिईडिबि होल्डिङ्स,अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो ।  सिईडिबि होल्डिङ्सको १० लाख २४ हजार ९१९.६१ कित्ता,अपि पावर कम्पनीको २८ लाख ९३ हजार २९८.९५६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.