सोमबार, मंसिर १०,२०८१ 09:12:16
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 09:12:16
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।  

गरिमा विकास बैंकले राख्यो सर्वसाधारणका लागि ४.२६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

गरिमा विकास बैंकले राख्यो सर्वसाधारणका लागि ४.२६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने...

मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
STOCK MARKET

मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

काठमाण्डौ ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि असार २७ गते समाप्त भएको छ।  संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त भएको हो ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लक–इन...

अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी
STOCK MARKET

अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार सबै कुरा ठीकठाक रहे असार २८ गते अर्थात भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने निश्चित भइसकेको छ ।  कतिपयले कांग्रेस एमालेले दाबी गरेजस्तो संविधानको धारा ७६(२) अनुसार सरकार बन्न नसक्ने सशंय अझै व्यक्त गरिरहेका छन् । कतिपयले भने ७६(३) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि...

आज २२ सय विन्दुमाथि टिकेको बजार प्राविधिक रुपमा अब कता ?
STOCK MARKET

आज २२ सय विन्दुमाथि टिकेको बजार प्राविधिक रुपमा अब कता ?

काठमाण्डौ । आज सेयर बजारमा लामो समयपछि २२ सय विन्दुमाथि उच्च कारोबार र भोल्युमसहित बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा ग्याप अप ओपनिङसहित बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बोेलिङ्गर ब्याण्डको अपर ब्याण्डसँगै बजार चलेको छ । यसअघि नै बजार डेली बेसमा म्याक्डीमा बुलिस क्रसओभर बनेको छ ।...

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का
STOCK MARKET

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मर्जर गएका दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा गएका साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।  नेप्सेले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९(३)बमोजिम दुवै संस्थाको सेयर कारोबार असार ३० गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।...

प्राइम कमर्सियल बैंकले रु.३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्रि प्रबन्धक तथा डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटल
STOCK MARKET

प्राइम कमर्सियल बैंकले रु.३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्रि प्रबन्धक तथा डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटल

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो ।  बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड...

लो क्याप कम्पनीमा आकर्षण बढ्दो, फाइनान्स समूहका लगानीकर्ताले ३५.१९% सम्म कमाए
STOCK MARKET

लो क्याप कम्पनीमा आकर्षण बढ्दो, फाइनान्स समूहका लगानीकर्ताले ३५.१९% सम्म कमाए

काठमाण्डौ । फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ३५.१९ प्रतिशतसम्म नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ११ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ वटा समूहका कम्पनीहरु सूचीकृत छन् । चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंक समूह र जीवन बीमा समूह बाहेक सबै समूहका लगानीकर्ताहरुले नाफा बुक गरेका छन् ।  सो...

२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका सेयरधनीले मात्रै गुमाए
STOCK MARKET

२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका सेयरधनीले मात्रै गुमाए

काठमाण्डौ । साता कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुईवटा उपसूचक राताम्य भएका छन् । बीमा...

नेप्से एक वर्ष तथा कारोबार ६ महिनाकै उच्च, ‘नयाँ सत्ता समीकरणप्रति लगानीकर्ता उत्साहित’
STOCK MARKET

नेप्से एक वर्ष तथा कारोबार ६ महिनाकै उच्च, ‘नयाँ सत्ता समीकरणप्रति लगानीकर्ता उत्साहित’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३४ प्रतिशत अर्थात २९.२१ अंकले बढेर २ हजार २०४.६१ विन्दुमा पुगेको छ ।यो उचाई विगत १ वर्षकै उच्च हो । यसअघि बजार गत साउन ७ गते २२ सय २५ विन्दुमा बन्द भएको थियो । गत माघ ४ गते इन्ट्रा डे कारोबारमा भने बजार २२ सय पुगेको थियो । तर यो वृद्धि टिक्न भने सकेको थिएन  ।  यो...

विश्वकै सबैभन्दा धेरै प्रतिफल दिनेमा भारतीय आईपीओ, बाँकी विश्वको तुलनामा दुई गुणा बढी
STOCK MARKET

विश्वकै सबैभन्दा धेरै प्रतिफल दिनेमा भारतीय आईपीओ, बाँकी विश्वको तुलनामा दुई गुणा बढी

काठमाण्डौ । भारतको सेयर बजारमा यस वर्ष आएका आईपीओले विश्वकै सबैभन्दा धेरै प्रतिफल भएका छन् । भारतमा यस वर्ष ६ महिनको अवधिमा जारी भएका ३६ आईपीओले सूचीकरण भएपश्चात हालसम्म ५७ प्रतिशत प्रतिफल दिएका छन् ।  एशिया प्रशान्त क्षेत्रमा जारी भएका आईपीओले ३२ प्रतिशत प्रतिफल दिएका छन् । जुन विश्वको औषत आईपीओ प्रतिफलको तुलनामा २ गुणा बढी हो । भारतीय सेयर बजारमा आगामी ६ महिनामा थप १५ वटा...

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह
STOCK MARKET

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले साविकको लक्ष्मी क्यापिटल मार्केट,सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१/८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।डिम्याट खातावालाहरूले...

जापानको सेयर बजार ४२ हजार विन्दु पार गर्दै अल टाइम हाईको उचाईमा, यस्तो छ बढ्नुको कारण
STOCK MARKET

जापानको सेयर बजार ४२ हजार विन्दु पार गर्दै अल टाइम हाईको उचाईमा, यस्तो छ बढ्नुको कारण

काठमाण्डौ । जापानको सेयर बजारले पुनः नयाँ उचाई हासिल गरेको छ । जापानको सेयर बजार इन्डेक्स निक्की२२५ पहिलोपटक ४२ हजार विन्दु पुग्दै नयाँ उचाईमा पुगेको हो ।  आज निक्की२२५ १.०७ प्रतिशत अर्थात ४४९ अंकले बढ्दै ४२ हजार २८१ विन्दुमा पुगेको छ । टेक्नोलोजी कम्पनीहरुको सेयरमूल्यमा आएको उछालले निक्की२२५लाई टेवा पुर्याएको छ ।  यस्तै आज टोपिक्स पनि ०.७ प्रतिशतले बढेर नयाँ उचाईमा...

रिलायन्स स्पिनिङ्ग मिल्सले अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्यो आईपीओ निष्कासन
STOCK MARKET

रिलायन्स स्पिनिङ्ग मिल्सले अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्यो आईपीओ निष्कासन

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले आजदेखि निष्कासन गर्ने तय भएको आईपीओ रोक्का राखेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डले असार २६ गते आईपीओ निष्कासनको प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन प्राप्त भएकाले आईपीओ रोक्का गरिएको जनाएको छ ।  कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका...

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह
STOCK MARKET

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम कतिपय सेयरधनीले अझै पनि नलिएकाले त्यस्ता सेयरधनीलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।  सेयरधनीहरुवा नजिकका हकवालाहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार...

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आगामी साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा...

सपोर्ट लघुवित्तको १३% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

सपोर्ट लघुवित्तको १३% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  संस्थाले गत चैत १७ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.