पाकिस्तानसँगको गोलाबारीमा मृत्यु हुने भारतीयको संख्या १० पुग्यो, ३२ जना घाइते
काठमाण्डौ । पाकिस्तानसँगको गोलाबारीमा मारिने भारतीय नागरिकको संख्या १० पुगेको छ । भारतीय सेनाका एक उच्च अधिकारीले पाकिस्तान सेनाको आक्रमणमा परी १० जना भारतीयको मृत्यु भएको र ३२ जना घाइते भएको पुष्टि गरेका हुन् । यी सबै मृत्यु भारत र पाकिस्तान बीचको पुन्च जिल्लामा नियन्त्रण रेखा नजिक भएको जनाइएको छ । यसैबीच पाकिस्तानले भारतीय हवाई हमलामा २६ नागरिकको मृत्यु भएको र ४६ जना...

